Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “घरैमा सिटामोल खाएर नबस्नुहोस्, परिक्षणको दायरामा आउँनुहोस् ” – वडाअध्यक्ष ओली (भिडियो सहित)
    भिडियो

    “घरैमा सिटामोल खाएर नबस्नुहोस्, परिक्षणको दायरामा आउँनुहोस् ” – वडाअध्यक्ष ओली (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ असार २, बुधबार १६:१५ गते2 Mins Read

    कनकाई खबर / कोरोना संक्रमित वडावासीलाई परिक्षणको दायरामा आउँन अनुरोध गर्दै कनकाई ६ का वडअध्यक्ष लक्ष्मीप्रसाद ओलीले सिटामोल मात्र खाएर घरमा नबस्न अपिल गरेका छन् ।

    विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ठूलो मात्रामा जन धनको क्षति मात्र गरेन मानसिक रुपमा पनि मानव समुदायमा ठूलो क्षति पुर्याएको भन्दै वडाअध्यक्ष ओलीले बेलैमा सचेत हुन वडावासीलाई अनुरोध गरेका छन् ।

    यसबाट बच्ने एउटै मात्र उपाय हरेक व्यक्तिले स्वास्थ्य सचेतना जगाउँदै आँफू आँफै सुरक्षित भएर घरैमा बस्ने हो । स्थानीय सरकार कनकाई नगरपालिकाको समन्वय र ईलाका प्रहरी कार्यालय सुरुङ्गाको सहयोगमा नगरभरी नै सचेतनाको अभियान संचालन भइरहेपनि आखिर कनकाईमा कोरोना संक्रमणका कारण आजका मिति सम्म १६ जनाले आफ्नो ज्यान गुमाउँन पुगेका छन् ।

    यस मध्ये कनकाई ६ मा समेत एकजनाले ज्यान गुमाउँन पुगेका छन् । दोस्रो लहरसँगै ३९ जना संक्रमित भएको यस वडामा सबैको अवस्था सामान्य रहेको कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली बताउँछन् । सामान्य लक्ष्यण देखिन थालेपछि पिसिआर परिक्षणदेखि विरामीको स्वास्थ्योपचारकालागि वडाबासीलाई वडाअध्यक्ष ओलीसहितका वडाका जनप्रतिनिधिले अभिभाकको भूमिका निर्वाह गर्दै सहजीकरण गर्दै आएको बताएका छन् । वडाका जनप्रतिनिधिबाट संक्रमितका घर घरमा आवश्यक औषधिका साथमा पौष्टिक खानेकुरा लिएर घर घरमा आँफूहरु पुग्ने गरेको बडाअध्यक्ष ओली बताउृँछन् ।
    कनकाई नगरपालिका वडा नं. ६ मा कोरोनाको अवस्था र यसले पारेको असरका बारेमा थप प्रष्ट पार्दै वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली……..

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.