Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अक्सिजन प्लान्टमा युवा संघले ६ लाख ४८ हजार सहयोग रकम हस्तान्तरण
    आर्थिक

    अक्सिजन प्लान्टमा युवा संघले ६ लाख ४८ हजार सहयोग रकम हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ २८, शुक्रबार १४:५२ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्ट निर्माणकालागि अभियान संचालन गरेको राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले सहयोग रकम हस्तान्तरण गरेको छ ।

    आज सुक्रबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैंया सहयोग रकम हस्तान्तरण गरेको हो ।
    कोरोना कहरका विच स्थानीय सरकार कनकाई नगरपालिकाले निर्माण गर्न लागेको अक्सिजन प्लान्टकालागि नगरपालिकालाई सहयोग गर्ने उद्येश्यले विभिन्न दाताहरुबाट संकलन गरिएको सहयोग रकम युवा संघले कनकाई नगर प्रमुख पोखरेललाई हस्तान्तरण गरेको हो ।

    “दिगो समस्या समाधान नै भोलिको दिगो विकासको पुर्वाधार” भन्ने नाराका साथ अभियान संचालन गरेको युवा संघले नेकपा एमाले कनकाई नगरका अध्यक्ष रविन्द्र लम्सालको समन्वयमा स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त सहयोग रकम स्थानीय सरकारलाई एक मुष्ट रुपमा हस्तान्तरण गरिएको युवा संघ कनकाईका सचिव केशव शिवाकोटीले जानकारी दिएका छन् ।
    युवा संघ कनकाईका अध्यक्ष विश्वविजय खरेल, पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई नगरका सचिव विनोद रानामगर, युवा संघका अगुवा कार्यकर्ता सहित दताहरुको उपस्थितीमा कनकाई नगरपालिकामै गएर सहयोग रकम हस्तान्तरण गरेको बताइएको छ ।

    दाताहरुको पहिचान गरी सहयोग रकम संकलन गर्ने कार्यलाई अझै निरन्तरता दिँदै जाने युवा संघका नगर अध्यक्ष विश्वविजय खरेलले जानकारी दिए । युवा संघले कोटीहोमस्थित पिसिआर परिक्षण ल्याब परिसरको संचालन तथा व्यवस्थापनमा समेत चासो राख्दै सो क्षेत्रको सरसफाई समेत गरेको छ ।

    अक्सिजन प्लान्ट निर्माणकालागि यस अघि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफ्नो तीन वर्षको पारिश्रमिक १० लाख रुपैंयाँ जम्मा गरेपछि अक्सिजन प्लान्ट निर्माणकालागि स्वदेश तथा विदेशमा समेत रहेका दाताहरुबाट सहयोग रकम तिब्र गतिमा संकलन भइरहेको बताइएको छ । अक्सिजन प्लान्ट निर्माणकालागि प्रस्तावित नगर अस्पतालमा चाँडै शिलान्यास गर्ने गरी योजना भइरहेको कनकाई नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.