Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनाले कनकाईमा ओली परिवारको खुशी चुँड्यो
    समाचार

    कोरोनाले कनकाईमा ओली परिवारको खुशी चुँड्यो

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ ११, मंगलवार ०८:४५ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिका १ कालिमुडामा कोरोनाका कारण ओली परिवारको खुशी चुँडिएको छ । शोकाकुल ओली परिवारका ३२ वर्षिय एक मात्र छोराको कोरोनाका कारण मृत्यु भएपछि परिवारको खुशी चुँडिएको हो ।

    विगत १२ वर्ष अघिदेखि नै अध्ययनको सिलसिलामा अष्ट्रेलीयामा बस्दै आएका ती युवा दोस्रो लहरको कोरोना कहर सुरु हुनुभन्दा केही दिन अघि नै स्वस्थ रुपमै घर आएका थिए । अष्ट्रेलीयामा नै पिआर बनाएर लामो समयपछि नयाँ योजनाका साथ घर आएका युवा आफ्ना बुबाआमा सहित परिवारका साथ छोटो समय मात्र रमाउँन पाए ।

    कोरोनाको संक्रमण तिब्र गतिमा अघि बढेसँगै शारिरीक रुपमा सामान्य अस्वस्थ बनेपछि जेठ १ गतेका दिन उनलाई विर्तासीटी हस्पिटल लगिएको पारिवारीक स्रोतले जनाएको छ । स्वास्थ्य परिक्षणका क्रममा कोरोना संक्रमित भएको पुष्टि भएका ती युवाकालागि विर्तासीटीमा विरामी राख्ने बेड उपलव्ध नहुँदा विएन्डसी अस्पताल लगिएको थियो ।

    अस्पतालको आइसियु कक्षमा ६ दिन सम्म राखेर उपचार गरे पश्चात उनलाई नर्मल बेडमा सारिएको थियो । दुई दिन सम्म आँफूलाई सुधार भएको भन्दै आफन्तजनसँग सामान्य कुराकानी गर्दै आएपनि शरिरमा अक्सिजनको मात्रा अचानक घटेपछि उनलाई जेठ ८ गतेका दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।

    उपचारमै रहेका ती युवाको आज मंगलबार विहान ६ वजेको समयमा अस्पतालले मृत घोषणा गरेको बताइएको छ । मृत्यु भएका युवाको परिवारका साथ नेपाली सेनाले कनकाई माइमा अन्त्यष्टी गरिएको बताइएको छ । यो सँगै कनकाईमा कोरोनाबाटै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.