Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कर्मचारी हकहित मञ्च नेपालको केन्द्रीय समिति गठन,झापाबाट उदय मैनाली चयन
    शिक्षा

    कर्मचारी हकहित मञ्च नेपालको केन्द्रीय समिति गठन,झापाबाट उदय मैनाली चयन

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ १०, सोमबार १६:५३ गते1 Min Read

    झापा \ देशभरीका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हक अधिकारको संरक्षण गरी सामूहिक सौदा बाज़ी गर्न स्थानीय तह कर्मचारी हक़हित मंच नेपालको केन्द्रीय संयोजन समिति गठन भएको छ ।सोमबार भएको भर्चुअल बैठकमा बेदराज अधिकारीको समयोजकत्वमा गठित १६ सदस्यीय समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व क़ायम गरीएको छ ।

    उक्त समितिमा प्रदेश १ बाट सदस्यमा उदय मैनाली र संजु दाहाल चयन भएका छन ।अन्य सदस्यमा प्रदेश २ बाट गौरब लामिछाने र सरोज यादव, बाग़मति प्रदेशबाट निमकिरण डांगी र कबिता चौहान, गंड़कीबाट सुबोध खनाल र युवराज पौडेल, लुम्बिनीबाट ओम राना क्षेत्री र पवन बूढ़ा, कर्णलीबाट रेशम रेगमी र मेघराज खत्री त्यसै गरी सुदूरपश्चिम बाट सूरजप्रसाद जोशी र नीरज धामी रहेका छन ।

    उक्त समितिको सदस्य सचिबमा भने बीरबहादुर विस्ट रहेको समितिका सदस्य मैनालीले बताए ।
    देशभर संगठन विस्तार गरी छीटै महाधिवेशन गर्ने, विधानलाई अंतिम रूप दिने तथा स्थानीय तहका कर्मचारीको बिधमान समस्यालाई राष्ट्रीय रूपमा उठान गर्दै आफ्नो अधिकारको लागी अगाड़ी बढ़ने कार्यभार सहित गठित समितिले बिगत केही समयदेखी चर्चा मा रहेको कर्मचारीको छाता ऐन संघीय निजामति ऐनमा राखिनु पर्ने स्थानीय तहका कर्मचारी सम्बन्धी ब्याबस्थाहरूलाई समेट्न विभिन्न ट्रेड यूनियन तथा आधिकारिक ट्रेड यूनियन सँग बैठक तथा ज्ञापन पत्र हरू बुझाउने कार्य गरीरहेको समेत मैनालीले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.