Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनाका कारण कनकाईमा उप्रेती थरकी ८५ वर्षिय महिलाको मृत्यु, २७७ जना डिस्चार्ज
    समाचार

    कोरोनाका कारण कनकाईमा उप्रेती थरकी ८५ वर्षिय महिलाको मृत्यु, २७७ जना डिस्चार्ज

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ ४, मंगलवार १३:०५ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाईमा कोरोनाका कारण एक ८५ वर्षिय महिलाको मृत्यु भएको छ । योसँगै दोस्रो लहरको कोरोनाका कारण कनकाईमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

    कनकाई ३ निवासी उप्रेती थरकी ती महिलाको उपचारका क्रममा मेची प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले जानकारी दिएका छन् । लामो समयदेखि उच्च रक्तचापबाट पिडित महिलाको केही दिन अघि श्वासप्रश्वसमा समस्या आएपछि उपचारकालागि विर्तामोडस्थित विएन्डसी अस्पताल लगिएको थियो ।

    अस्पतालले गरेको परिक्षणबाट कोरोना संक्रमित पुष्टी भएपछि उनलाई तीन दिनसम्म विएन्डसी अस्पतालमै राखेर उपचार गरिएको थियो । त्यसपछि घरमा ल्याएपनि पाँचदिन अघि मात्र उनलाई भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा आज दिउँसो साडे तीन बजे उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनको आज अपरान्ह परिवारका साथ नेपाली सेनाले कनकाई घाटमा दाहसंस्कार गरेको छ ।

    पहिलो चरणको कोरोना कहरमा ६ जना कनकाईबासीको ज्यान गएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार दोस्रो लहरको संक्रमणका कारण कनकाईमा ४ सय ८३ जना संक्रमित भएका छन् भने २ सय ७७ जना डिस्चार्ज भइसकेका छन् । होमआइसोलेशनमा १ सय ८९ जना रहेका छन् भने विभिन्न अस्पतालमा ७ जनाको उपचार भइरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.