Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार अम्बिका भण्डारीलाई पितृशोक , कनकाई खबरका तर्फबाट स्व.बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली
    स्थानीय

    पत्रकार अम्बिका भण्डारीलाई पितृशोक , कनकाई खबरका तर्फबाट स्व.बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ १, शनिबार ११:३३ गते1 Min Read

    कनकाई खबर /  राष्ट्रिय समाचार समिति (रासस) झापाकी प्रमुख पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ ।

    प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य, नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष र लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक भण्डारीका पिता ९५ वर्षीय लोकबहादुर भण्डारीको आज विहान ७ : ३० बजे निजी निवास इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङमै निधन भएको हो । बुढ्यौलीका कारण दुई दशकदेखि घरदेखि टाढा हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका भण्डारीको शरीरमा कुनै रोग थिएन । तर, दुई महिना अघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो ।

    स्व. भण्डारीका ५ जना छोरा र ९ जना छोरी गरी १४ सन्तान छन् । स्व. भण्डारी अग्रज पत्रकार मोहनकाजी न्यौपाने र प्रेस चौतारी झापाका नेता मुक्ति पौडेलका ससुरा बुबा हुन् । काजी लोकतन्त्र पोस्टका संस्थापक सम्पादक हुन् भने पौडेल जनसंसद् दैनिकका प्रधान सम्पादक हुन् । झापाका दुई पत्रकार परिवारमा एकैसाथ पर्न गएको यो दुःखको क्षणमा कनकाई खबर डटकम परिवारका तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछौं । स्वर्गीय बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.