Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनाका कारण कनकाईमा एक कृषकको निधन
    समाचार

    कोरोनाका कारण कनकाईमा एक कृषकको निधन

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख ३०, बिहीबार ०६:५० गते1 Min Read

    कनकाई खबर \ कोरोना भाइरसको संक्रमणका कारण कनकाईमा ६० वर्षिय खरेल थरका एक कृषकको निधन भएको छ ।

    कनकाई ७ को कालीमुडा निवासी एक सक्रिय कृषकका रुपमा स्थापित खरेलको निधनसँगै दोस्रो लहरको कोरोनाका कारण कनकाईमा ज्यान गुमाउँनेको संख्या तीन पुगेको छ ।
    बुधबार बेलुका निधन भएका पुरुष १५ दिनदेखि सामान्य रुघाखोकी लाग्ने र ज्वरो आउँने भएपछि स्वास्थ्यकर्मीसँगको परामर्शमा घरमै औषधि सेवन गर्दै बसेका थिए । कोरोनाको लक्ष्यण देखिएपछि गत सोमबार भएको पिसिआर परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बस्दै आएका थिए । तीनदिन अघि मात्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको उपस्थितीमा नगर अस्पतालका डाक्टर अभिषेक नायकले अक्सिजनसहितको आवश्यक औषधि घरैमा गएर प्रदान गरेका थिए । स्थानीय सरकार प्रमुखको उपस्थितीमा भएको परामर्शसहितको प्राथमिक उपचारका क्रममा विरामीले आँफूलाई राहतको महसुस गर्दै आएका थिए ।

    अचानक बुधबार दिउँसो शरिरमा अक्सिजनको मात्रा ज्यादै न्युन देखिएपछि कनकाई नगरपालिकाको एम्बुलेन्समा उनलाई मेचीअञ्चल अस्पताल लगिएकोमा बाटैमा उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । तत्काल रातको ११ बजे परिवार र आफन्तजनको उपस्थितीमा नेपाली सेनाले कनकाई माईमा अन्त्यष्टी गरेको बताइएको छ । उनी कुनै राजनितीक दलको नेता नभएर एक सर्वसाधारण कृषक भएको पारिवारीक स्रोतले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.