झापा \ कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि भारत सँग सिमा जोडिएको झापामा बैशाख १९ गते राति देखि जिल्लाभर एक साता निषेधाज्ञा लागू हुने भएको छ।
शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने उल्लेख छ ।
उनका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।
के गर्न पाइने, के नपाइने? हेरौं झापाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश…

कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
