Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोडमा डब्लु एल डेलिभरीद्वारा फुड आइटमको डेलिभरी सुरु
    आर्थिक

    बिर्तामोडमा डब्लु एल डेलिभरीद्वारा फुड आइटमको डेलिभरी सुरु

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख ७, मंगलवार १४:५२ गते1 Min Read

    मानिसको ब्यस्त जीवनशैलीलाई सहज बनाउने उद्धेश्यले काठमाण्डौं पछि झापाको बिर्तामोडमा खाना डेलिभरी सेवा सुरु गरिएको छ ।

    दिनदिनै विश्वमा नयाँ–नयाँ प्रविधिको विकास भएसँगै ब्यस्त रहेको जीवनशैलीमा सहजता दिलाउन डब्लु एल डेलिभरी कम्पनीले फुड आइटमको होम डेलिभरी शुरु गरेको हो । युवा व्यवसायीहरुले नयाँ वर्षको सुरुवातसँगै काठमाडौंलगायत विभिन्न स्थानबाट खाना डेलिभरी सेवा सुरु गरेका छन् ।

    जुझारु युवाहरुद्वारा सञ्चालित डब्लु एल फुडले वैशाख १ गतेदेखि माग उनुसारका अर्डर गरिने खाना डेलिभरी सेवा सुरु गरेको हो । पहिलो चरणमा अनलाईन फुड होम डेलिभरी सेवा सञ्चालनमा ल्याउन लागेको हो । अहिले उक्त सेवा काठमाडौ, ललितपुर, भक्तपुर र प्रदेश १ को झापामा बुधबारबाट शुरु गर्न लागिएको छ ।

    कम्पनीले डब्लु एल एप समेत सञ्चालनमा ल्याइसकेको छ । डब्लु एल एपमा जीपीएस ट्रयाकीङ सिस्टम प्रयोग गरिएको छ । जहाँ सेवाग्राहीहरुले चाहे अनुरुपका खाना तथा खाजाका परिकारहरु रोजेर अर्डर गर्न पाउने छन् । उक्त एपबाट खाना बाहेकका अन्य सामानहरूको सेवा पनि छिट्टै शुरु गरिने बताइएको छ ।

    डब्लुएल डेलिभरी प्रालिद्वारा सञ्चालित डब्लु एलको एप एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र एप्पल प्रयोगकर्ताले एप स्टोरबाट सजिलै निःशुल्क डाउनलोड गर्न सक्ने जनाइएको छ । साथै वेब साइट बाट पनि चलाउन सहज हुने कम्पनीले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.