Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भेट्रान कपः दूधे सेमिफाइनलमा प्रवेश
    खेलकुद

    कनकाई भेट्रान कपः दूधे सेमिफाइनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख ७, मंगलवार १३:५३ गते1 Min Read

    कनकाई \ झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । दूधेले इटहरीसँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको गोल भने दोस्रो हाफमा सम्भव भएको हो । दूधेका लागि खेलको ४८औँ मिनेटमा मोहन तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, उनैले ५५औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाउन सफल भए ।

    खेलको अन्त्यतिर लय समाएको दमक–लखनपुरले एक गोल फर्काउन सफल रह्यो । खेलको ६१औँ मिनेटमा सुवास आङथुपोले गोल गर्दै गोलअन्तर घटाए पनि जीतका लागि सम्भव भएन । खेलको म्यान अफ दी म्याच दुई गोलकर्ता दूधेका मोहन तामाङ घोषित भए । उनलाई स्थानीय फुटबलप्रेमी राजेन्द्र उप्रेतीको तर्फबाट नगद २ हजार प्रदान गरियो ।
    कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । आयोजक कनकाई भेट्रान क्लबले विराट बुद्ध भेट्रान क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।
     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.