Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको तुलसीवारीमा संचालित फुटबल प्रतियोगिताको उपाधि इलामलाई
    समाचार

    कनकाईको तुलसीवारीमा संचालित फुटबल प्रतियोगिताको उपाधि इलामलाई

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र २०, शुक्रबार २३:३३ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका—५, तुलसीवारीमा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव इलामले जितेको छ ।
    बिहीवार भएको उपाधि भीडन्तमा कनकाई ११ को टिमलाई १–८ गोल अन्तरले हराउँदै सयपत्रीले उपाधि रक्षा गरेको हो । उपाधिसँगै सयपत्रीले नगद २५ हजार ५ सय ५५ रुपैँया हात पारेको छ । उपबिजयी हुने कनकाईले भने १५ हजार ५५५ मा चित्त बुझायो ।
    स्थानीय तुलसीवारीको देवकोटा खेल मैदानमा भएको खेलमा बिजयी टिमको तर्फबाट बबिन बोहोरा र महेस राईले ह्याट्रिक पूरा गरे भने बाकी दुई गोल विवेक मगरले गरे । कनकाईका लागि एकमात्र सान्त्वना गोल सनम राईले गरे । प्रतियोगितामा बिजयी तथा उपबिजयी हुने टिमलाई संघिय सांसद एलपीसाँबा लिम्बू, कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राई लगायातले पुरस्कार प्रदान गरे ।
    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिजयी टिमका महेस राई भएका थिए भने हाई स्कोरर कनकाई ११ का अर्जुन मर्डी घोषित भए । उनले खेलअवधिभरमा ७ गोल गरेका थिए । प्रतियोगितामा झापा, मोरङ्ग र इलामका १६ टिमको सहभागिता रहेको कनकाई ५ का खेलकुद विकास समितिका अध्यक्ष गंगा अधिकारीले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.