Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल हृदय रोग निवारण प्रतिष्ठानमा कुमारमणि
    समाचार

    नेपाल हृदय रोग निवारण प्रतिष्ठानमा कुमारमणि

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र २०, शुक्रबार १७:१२ गते2 Mins Read

    झापा \ नेपाल हृदय रोग निवारण प्रतिष्ठानमा कुमारमणि पोखरेल चयन भएका छन् ।
    झापाको कनकाई नगरपालिकास्थित वृक्ष क्याफेमा भएको प्रतिष्ठानको दोस्रो साधारणसभाबाट पोखरेल अध्यक्षतामा १३ सदस्यीय कर्यसमिति चयन भएको हो ।

    कनकाई उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका पोखरेल कनकाईका स्थायीवासिन्दा हुन् ।

    पोखरेलको अध्यक्षतामा नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. सिपी यादव, उपाध्यक्षमा लक्षेन्द्र यादव, शुभ कुमाई पाठक, सचिवमा लुभराज उप्रेती, सहसचिव सचिम पोखरेल, कोषाध्यक्ष उषा श्रेष्ठ, सहकोषाध्यक्ष विगत ओझा चयन भएक छन् । समितिको सदस्यमा सन्तोष अग्रवाल, दिनेश पोखरेल, रुची शिवाकोटी, किशोर क्षेत्री, सत्यदेव यादव रहेका छन् ।

    प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. चन्द्रप्रसाद यादव (सिपी) ले आफ्नो कार्यकालमा गरिएका कार्यहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा २०७१ साल भाद्र २६ देखि ३० गते सम्म बिर्तामोड–२ स्थित वीरअमर सिंह माध्यमिक विद्यालयका ४ सय ६१ जना विद्यार्थीको मुटु जाँच गरिएको थियो ।
    जसमा ५७ जना शंकास्पद मुटुका रोगीहरु पहिचान गरी निःशुल्क उचार गरिएको, २०७१ असोजमा विश्व मुटुरोग दिवसको दिन कञ्चनजंगा अस्पताल विर्तामोडमा निःशुल्क मुटुरोग परिक्षण तथा इसीजी सेवा गरिएको बताइएको छ । उक्त शिविरमा ४१६ जनाले सेवा दिएको र २०७६ साल फागुन १७ गतेदेखि १९ गते सम्म नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यलय काठमाडौं, रोटरी क्लव बिर्तामोड मिटटाउन र एक्सल बैंक संगको सहकार्यमा आदर्श माध्यमिक विद्यालय मेचीनगर–८, दुर्गा सेकेण्डरी स्कूल बिर्तामोड–९, मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड–२, देवकोटा आधारभूत विद्यालय विर्तामोड–९, लक्ष्मीनारायण प्रा.वि. बिर्तामोड–१०, वीरअमर सिंह माध्यमिक बिर्तामोड–२, देवी माध्यमिक विद्यालय बिर्तामोड–५ र विरेन्द्र माध्यमिक भद्रपुर–७ गरि ६ हजार ४ सय जना विद्यार्थीको स्वास्थ्य चेकजाच गरिएको थियो । स्वास्थ्य जाच गरिएका विद्यार्थीहरु मध्ये ६ सय ३५ जनाको (इसिएचओ) १३ जनाको (आरएचडी) २५ जनाको (सिएचडी) गरिएको जानकारी गराईएको थियो ।
    १ जनाको सर्जरी अप्रेसनर १ जनाको मेडिकल सर्जरी निःशुल्क गरिएको डा. यादवको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    कार्यक्रममा स्वागत भिम खवासले गरेका थिए भने संचालन लक्षेन्द्र यादवले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.