Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा मानव बेचबिखन मुद्धामा २ जना महिला पक्राउ, ८ जना युवतीको उद्धार
    समाचार

    झापामा मानव बेचबिखन मुद्धामा २ जना महिला पक्राउ, ८ जना युवतीको उद्धार

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र १८, बुधबार ०५:०४ गते2 Mins Read

    झापा \  झापाको दमकबाट मानव बेचबिखनमा संलग्न दुईज महिला पक्राउ परेका छन् । ८ जना युवतीहरुको प्रहरीले उद्धार गरेको छ ।

    दमक नगरपालिका वडा नं. ६ स्थित नयाँ सब्जी मण्डीमा घर भाडामा लिई २ जना महिलाहरुले दमक बजारमा कामको खोजीमा आउने बिभिन्न उमेर समुहका युवतीहरुलाई सोही घरमा राखी बेश्याबृति गराई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गत चैत्र ६ गते रितपुर्वक खानतलासी गर्दा १७ देखी ३९ बर्ष उमेर समूहका ८ जना महिला तथा युवतीहरुलाई प्रहरीले उद्धार गरेको छ ।

    प्रहरीले मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३८ की उर्मिला नेम्बाङ र जिल्ला ईलाम चुलचुली गा.पा. वडा नं. ४ बस्ने बर्ष ३८ की बन्ठि भन्ने नन्दिता साँवा लिम्बु लाई बेश्याबृति कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापले जानकारी दिएका छन् ।

    घर मालिक समेत रेहकी उर्मिला नेम्बाङलाई पक्राउ गरी ८ जना पिडित महिला तथा युवतीहरु समेतलाई उद्धार गरी पिडितको बयान समेत सम्मानित झापा जिल्ला अदालतबाट प्रमाणित गराई पिडितहरुलाई आफन्तको जिम्मा लगाईएको र बन्धक बनाउने उर्मिला नेम्बाङको हकमा म्याद थप लिई अनुसन्धान भईरहेकोमा अनुसन्धानको क्रममा वारदातमा संलग्न तत्काल फरार रहेकी बन्ठी भन्ने नन्दिका साँवा लिम्बुलाई दमक नगरपालिका वडा नं. ६ बाट १५ गते बिशेष सूराकीको आधारमा पक्राउ गरी निजहरु उपर मानव बेचबिखन मुद्धा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता थापाले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.