Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनाका कारण सुरुङ्गामा एक महिलाको मृत्यु ,स्वास्थ्य सुरक्षामा कडाई
    समाचार

    कोरोनाका कारण सुरुङ्गामा एक महिलाको मृत्यु ,स्वास्थ्य सुरक्षामा कडाई

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र १२, बिहीबार ११:४६ गते2 Mins Read

    कनकाई खबर \ कोरोना संक्रमणका कारण झापाको सुरुङ्गामा एक महिलाको मृत्यु भएको छ । कनकाई ३ सुरुङ्गा निवासी ४० वर्षिय ती महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिएका छन् ।

    केही दिन अघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटको क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परेकी थिइन् । सुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारकालागि झापाको विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरीएको थियो । अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परिक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
    भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिन सम्म उपचाररत महिलाको आज (बिहिबार) विहान अस्पतालमै निधन भएको पारिवारीक स्रोतले जनाएको छ । मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको बताइएको छ ।
    महिलाको मृत्यु भएसँगै कनकाईमा कोरोना विरुद्धको अभियानमा सचेतना जगाउँन सुरु गरिएको छ । यस अघि ईलाका प्रहरी कार्यालय सुरुङ्गाले स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीसहितको उपस्थितीमा कोरोना संक्रमणबाट हुन सक्ने सम्भावित क्षतिलाई न्युनिकरणका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    ईलाका प्रमुख उदयशमसेर जबराको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न नगर क्षेत्रमा सचेतना जगाउँने कार्यमा सक्रियता जगाउँन सम्बन्धित सबैलाई अनुरोध गरीएको छ । नजिक आइरहेको होली पर्व लगायत सवै किसिमका चाडपर्वहरु आआफ्नै घरमा सामाजिक दुरी कायम गर्दै मनाउँन समेत अनुरोध गर्ने निर्णय भएको कनकाई नगरपालिकाका प्रवक्ता एवम् कनकाई—४ का वडाअध्यक्ष गोविन्द पौडेलले बताएका छन् । कार्यक्रममा कनकाई नगरपालिकाका वडाअध्यक्षहरु क्रमशः रोशन पोखरेल, रुद्रप्रसाद चिमरीया, गोविन्द पौडेल, कृष्णवहादुर राई, लक्ष्मीप्रसाद ओली, प्रेमबहादुर कटुवाल, कनकाई ७ की वडासदस्य गीता चौहान, जामुनबारी सामुदायिक वनका अध्यक्ष ख्यामराज सिटौला, ज्ञानज्योती युवा क्लवका उपाध्यक्ष अनुप ओली, संचारकर्मीद्वय राम निरौला, लिलाराज झापाली लगायतले आआफ्नो धारणा राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.