Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस संगठन झापाले पायो पुर्णता
    समाचार

    प्रेस संगठन झापाले पायो पुर्णता

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन ११, मंगलवार १५:४९ गते2 Mins Read

    विर्तामोड । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो ।

    यसअघि प्रदेश कमिटीले झापाको संयोजकमा टिकाराम उप्रेती र सहसंयोजकमा मनकुमार गदाल र प्रदीप परियारलाई जिम्मेवारी तोकेको थियो । भेलाले थप दुई जना गंगा बराल र प्रकाश पौडेललाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

    सचिवमा विनोद सापकोटा, सहसचिवमा उमानाथ भण्डारी, राम निरौला र सागर गौतमलाई जिम्मेवारी दिएको हो । भेलाले कोषाध्यक्षमा गीता ढुङ्गाना र सदस्यहरुमा भुमिराज पराजुली, अच्यूत सुवेदी, सुनिरा मैनाली, उर्मिला गौतम, सन्तोष न्यौपाने, रमेश तिवारी, दिपक सुवेदी, राजु पोखरेल, प्रणित पुडासैनी, सरोज चम्लागाई, सुदिप अधिकारी, रुपा बुढाथोकी, कोपिला तिवारी, युवराज आचार्य, सरोज पौडेल, पुस्कर गुरागाई, अनिल वाग्ले, तिलक योञ्जन, टिका पोखरेल, केशवराज भण्डारी, छेत्रलाल राजवंशी, मिलन अधिकारी, सुष्मा तिखत्री,प्रदिप धमला चयन गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दिपक कार्की, पे्रस संगठनका प्रदेश १ इञ्चार्ज लीलाराज भट्टराई, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठनका प्रदेश अध्यक्ष गणेश पोखरेल, झापा इञ्चार्ज माधव विद्रोही, युवा नेता शिव ढुङ्गेल,केन्द्रीय सदस्य अम्बिका भण्डारी , प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेली, पत्रकार लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    संगठनका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक प्रदीप परियारले गरेका थिए । भेलामा व्यवसायिक पत्रकारिता, पत्रकारका अधिकार र आगामी निर्वाचनका सन्दर्भका चर्चा गरिएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.