Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निवर्तमान सांसद एलपी साँवालाई मातृ शोक
    समाचार

    निवर्तमान सांसद एलपी साँवालाई मातृ शोक

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ १५, बिहीबार ०४:१५ गते1 Min Read

    कनकाई खबर \ बिघटित प्रतिनिधिसभाका निर्वतमान सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (ओली समुह) का केन्द्रीय सदस्य लालप्रसाद लिम्बू ( एलपी साँवा) लाई मातृ शोक परेको छ । वहाँको ७५ वर्षिया ममतामयी माता दिलकुमारी साँवा लिम्बूको आज विहान झापाको शिबसताक्षी–९ दुधेस्थित निजी निवासमा ५ः३० बजे निधन भएको छ ।

    आमा दिलकुमारीलाई स्वास्थ्यमा समस्या भएपछि बिर्तामोडस्थित एक अस्पतालमा उपचारतको लागि लगिएको र हिजो मात्रै उपचारपछि घरमा ल्याइएको परिवार स्रोतले जनाएको छ । नेकपा झापा क्षेत्र नं ४ का सहसंयोजक एबम् शिबसताक्षी नगरका युवा नेता रोशन थोप्राका अनुसार हिजो बुधबार अस्पतालबाट दुधे निजी निवासमा ल्याइएको हो ।

    झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमाा निर्वाचित निर्वतमान सांसद साँवाका माता दिलकुमारीका ५ छोराहरु र २ जना छोरीहरु छन् । जसमध्ये एक छोराको निधन भइसकेको छ ।

    निवर्तमान सांसद जेष्ठ पुत्र हुन् । वहाँका माता र पिता काइला छोरा भीम र कान्छा छोरा रोमन साँवासँग दुधेस्थित संयुक्त परिवारमा बस्दै आएका थिए ।

    आजै, माता दिलकुमरी साँवाको पार्थिव शरिरलाई स्थानीय मिलन चौकस्थित रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा अन्तिम संस्कार गरिने परिवारलाई उद्रित गर्दै रोशन थोप्राले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.