Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको जेसीज यात्रा र भावी योजना
    समाचार

    नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको जेसीज यात्रा र भावी योजना

    कनकाई खबरBy कनकाई खबर२०७७ पुष ५, आईतवार १७:३१ गते2 Mins Read

    कनकाई खबर \ बिसहजारी जेसीजवाट सन् २००४ देखि जेसीज अभियानमा प्रवेश गर्नुभएका नेपाल जेसीज वर्ष २०२१ का लागि नवनिर्वाचित राष्ट्रिय अध्यक्ष जेसी अरुणेश्वर खनाल २०३९ साल जेष्ठ ११ गते तनहुँको बसन्तपुरमा जन्मनु भएको हो । सुरुवाती समयमा बिसहजारी जेसीजको साधारण सदस्य , २००७ मा शाखा उपाध्यक्ष , २००८ मा कार्यकारिणी उपाध्यक्ष, २००९ मा कानुनी सल्लाहकार हुदै सन् २०१० मा बिसहजारी जेसीजको शाखा अध्यक्ष हुनु भएको थियो।

    सानै देखि नेतृत्व लिन सधै अग्रसर रहने खनाल ,नेपाल रेडक्रस सर्कलको आजिबन सदस्य, नेपाली कांग्रेस क्षेत्र न २ को क्षेत्रिय प्रबक्ता हुनुहुन्छ। साथै उहाँले नेविसंघ चितवनको पूर्व जिल्ला अध्यक्ष, मानव अधिकार मन्च तथा शान्ति समाजको पूर्व जिल्ला सदस्य लगाएत दर्जन भन्दा बढी सामाजिक संस्थाहरुको नेतृत्व सम्हाली सक्नु भएको छ।

    नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट सन् २०२१ कोलागि राष्ट्रिय अध्यक्ष निर्बाचित खनाल २०१० मा बिसहजारी जेसीजको शाखा अध्यक्ष हुनु हुन्थ्यो। सन् २०१२ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, २०१३ मा महासचिब र २०१६ मा कार्यकारिणी उपाध्यक्ष रहनु भएको थियो। साथै उहाँले सन् २०२० को लागि राष्ट्रिय अध्यक्ष पदको लागि उपविजेतामै चित्त बुझाउनु परेको थियो।

    सन् २०२१ मा नेपाल जेसीजलाई नेपाल सरकारका स्थानीय निकायसंग सम्बन्ध विस्तार गराउन पहल गरिने खनालले बताउनु भयो। राष्ट्रियता , मानबता र विधिको शासनलाई पहिलो प्राथमिकतामा राखिने छ । साथै नेपाल जेसीजमा सिप मुलक तथा ब्यबसायिक तालिमहरु प्रदान गरि जेसीजका चारै क्षेत्रमा क्षेत्रिय तालिम केन्द्रको पुनर्स्थापना गरिने छ। खनालको सपना जेसीजका अवसरहरु हरेक शाखामा पुर्याउनु रहेको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.