Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कम्युनिष्ट सरकारले जनताको चाहाना पूरा गरेन ः डा. महत
    राजनीति

    कम्युनिष्ट सरकारले जनताको चाहाना पूरा गरेन ः डा. महत

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर २९, सोमबार १२:२६ गते2 Mins Read

    कनकाई खबर \ नेपाली कांग्रेस झापाले सोमबार बिर्तामोडमा बृहत विरोध सभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार नेपाली जनताको नभई कम्युनिष्टहरुको मात्रै बनेको बताए ।
    नेता महतले वर्तमान सरकारले नेपाली जनताको चाहाना पुरा गर्न नसकेको दावी गरेका छन् । उनले अब जनतालाई नेपाली कांग्रेसको खाँचो भएको बताए ।
    देशभर आज कांग्रेसले सरकारको विरोधमा सभाहरु आयोजना गरेको बताउँदै उनले अबको निर्वाचनबाट जनताले कांग्रेसलाई सरकारमा पुर्याउने बताएका छन् । नेता महतले वर्तमान कम्युनिष्ट सरकारले कुरा धेरै, काम थोरै गरेको आरोप लगाएका छन् । सरकार भ्रष्टाचार, अनियमिततामा दौडिएको बताउँदै उनले जनताको काममा ध्यान नदिएको दावी गरे ।
    हरेक लगानीमा सरकार मोलतोल गरिरहेको उनको आरोप छ । कम्युनिष्ट पार्टीले सपना बाँडेर मात्रै निर्वाचन जितेको बताए । उनले प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड–नेपाल समूहले भ्रष्टाचार बारे लिखित नै बुझाएको सम्बोधनका क्रममा भनेका छन् । महतले भने, – सत्ता नपाउने भएपछि प्रचण्ड–नेपाल समूहले लिखित बुझाएका हुन् । जुन मुद्दा कांग्रेस उठाउदै आएको थियो, त्यो बुँदा प्रचण्ड–नेपाल समूहले अध्यक्ष ओलीलाई बुझाएको उनको भनाई छ ।
    सोहि विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता केशव कुमार बुढाथोकीले कम्युनिष्ट सरकारले संविधानको संरक्षण गर्न नसकेको भन्दै अब संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।
    उनले मुलुकमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न नसकिने बताएका छन् । ‘मुठ्ठीभरको जुलुस निकालेर देशमा व्यवस्था परिवर्तन गर्न सकिदैन’, – नेता बुढाथोकीले भने । उनले राजा कतै नगएको भन्दै राजा आउ भनिरहनु नपर्ने बताए । उनले भने– राजा कहाँ गएका छन् र ? आफ्नै घर सम्हाल्न नसक्नेले देश बनाउन सक्दैनन् । जिल्लाका १५ वटै पालिकाबाट नाराबाजी गर्दै आएका कांग्रेस कार्यकर्ताले कम्युनिष्ट सरकार विरुद्ध चर्का नारा लगाएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.