Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उर्लियो कांग्रेसको जनलहर
    राजनीति

    उर्लियो कांग्रेसको जनलहर

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर २९, सोमबार ११:५३ गते1 Min Read

    कनकाई खबर \ नेपाली कांग्रेसले वर्तमान सरकारको सर्वसत्तावादविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णयअनुसार झापामा आज कार्यकर्ताहरुको मानव सागर उतारेको छ ।
    विरोध ¥याली झापा सुरुङ्गाबाट सुरु हुने भनिए पनि कार्यकर्ताको भीड एकत्रित हुन नपाई बजार क्षेत्रको पूर्वमा नयाँ बस्तीदेखि पश्चिम तर्फ कोटीहोम आसपासको सडक खण्ड सम्म मानवसागरले भरिएको थियो ।
    कांग्रेस कार्यकर्ताले भरिभराउ भएको सुरुङ्गा सडक खण्ड एक घण्टा सम्म अवरुद्ध हुन पुगेको थियो । सडक अवरुद्ध भएर यातायात आवतजावतमा समस्या भएपछि स्थानीय ईलाका प्रहरी कार्यालय सुरुङ्गाले बैकल्पीक मार्गको समेत प्रयोग गरेर यातायातलाई सहज बनाएको बताइएको छ । मध्याह्न १२ः३० बजे सुरुङ्गाबाट ¥याली सुरु हुने भने पनि ११ नबजी कार्यकर्ता सडकमा आएपछि करिब दुई घन्टादेखि सवारी साधन सहज रुपमा चल्न सकेनन् ।
    सुरुङ्गामा भेला हुन गएका कांग्रेस कार्यकर्ताहरु पूर्वमा दुर्गापुर र पश्चिम माइधारदेखि नै रोकिएका थिए । माईपश्चिम दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षीदेखिका कार्यकर्ताहरुको माईधारदेखि नै भिडभाड देखिन्थ्यो ।
    बिर्तामोडमा हुने सरकार बिरुद्धको जिल्ला स्तरीय विरोधसभालाई नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रममा जनलहर उर्लिएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.