Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेसीजको व्याडमिन्टन प्रतियोगिता सम्पन्न
    कनकाई खबर बिशेष

    जेसीजको व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    ramBy ram२०७५ मंसिर २४, सोमबार १५:०१ गते1 Min Read

    कनकाई खबर डेक्स  \ सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गतको निर्धारीत तालिका अनुसार चौथो कार्यक्रमका रुपमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सुरुङ्गा जेसीजका अध्यक्ष भीमप्रसाद भट्टराईको अध्यक्षता एवम् नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष विनोद वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा दुईवटा समूहका गरी आठजना प्रतियोगीहरु विजेता वनेका छन् ।

       प्रतियोगितामा समूह ‘क’ वाट जनक कार्की र किरण क्षेत्रीले प्रथम स्थान हात पार्न सफल भए भने टिकाराम वराल र श्रवणकुमार चौधरीले दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । त्यसैगरेर समूह ‘ख’ वाट ईश्वर पोखरेल र सञ्जय सेड्याईँले प्रथम स्थान हात पार्न सफल भए भने ख्याम पाठक र अर्जुन ओलीले दोस्रो स्थान प्राप्त गर्न सफल भएको व्याडमिन्टन प्रतियोगिताका संयोजक एवम् सुरुङ्गा जेसीजका उपाध्यक्ष तुलसी विमलीले वताएका छन् ।
    विजेता सवैलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष वस्नेतले पुरस्कार वितरण गरेका थिए । सुरुङ्गा जेसीजका पूर्व अध्यक्षद्वय जनक कार्की र शिव कडेल, समाजसेवी श्याम ओली लगायतले मन्तव्य राखेको कार्यक्रममा पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, त्रिलोचन चिमरीया, सुनचाँदी व्यवसायी संघ कनकाईका अध्यक्ष टिकाराम वराल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज श्रवणकुमार चौधरी, कनकाई व्याडमिन्टन क्लवका संचालक रोशन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक तुलसी विमलीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सचिव त्रिलोचन उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.