Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुर्योदय क्लबले गरेको रक्तदानमा ५७ जनाले रगत दान गरे
    विचार

    सुर्योदय क्लबले गरेको रक्तदानमा ५७ जनाले रगत दान गरे

    कनकाई खबरBy कनकाई खबर२०७७ कार्तिक १, शनिबार १६:४४ गते1 Min Read

     

     

    कनकाई खबर \ कनकाई नगर क्षेत्रमा क्रियाशिल सामाजिक संस्थाहरु मध्येको एक सुर्योदय क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ५७ जनाले रक्तदान गरेका छन् ।

       नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाको प्राविधिक सहयोग तथा रेडक्रस सुरुङ्गाको व्यवस्थापन रहेको रक्तदान कार्यक्रममा कनकाई नगरपालिका १नं.वडा कार्यालय, सूर्योदय बाल क्लब, प्रगतिशील बाल क्लब, कनकाई नगर बाल संजाल, कनकाई नर्बदेश्वर किर्तन मण्डली, कनकाई नर्बदेश्वर संरक्षण समिती, कनकाई बिहानी क्लब, प्रजापति सामाजिक क्लब, बसुन्धरा कृषि सहकारी संस्था लि., सुन्दरकाली मन्दिर ब्यवस्थापन समिति, प्रजापति सामुदायिक बन, जामुनबारी सामुदायिक बन, जामुनखाडी कृषि सहकारी संस्था लगायतका स्थानीय सामाजिक संस्थाहरुको विशेष सहयोग रहेको आयोजक क्लवका अध्यक्ष रोहित कोइरालाले बताएका छन् ।

        रक्तदान कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४४ औ पटक रक्तदान गरेका थिए भने कनकाई नगर बाल संजालका अध्यक्ष हिमांसु उप्रेतीले पहिलो पटक रक्तदान गरेको बताइएको छ ।

       कार्यक्रममा कनकाई १ का वडाअध्यक्ष रोषनराज पोखरेल, ४ का वडाअध्यक्ष गोविन्द पौड्याल, कार्यपालिका सदस्य सीता अधिकारी , कनकाई खेलकुदका अध्यक्ष दिनानाथ खतिवडा, सचिव विनोद रानामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन क्लवका कुमार कोइराला र स्वागत उपाध्यक्ष जयप्रसाद सापकोटाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.