Header Ad Header Ad

Most Viewed

Categories

झापाको कनकाईमा धारिलो हतियार प्रयोग गरी एक युवाको हत्या

 

 

कनकाई खबर \  धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्याँकेको अवस्थामा झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा एक युवाको शव फेला परेको छ ।

       हत्या गरिएका युवा कनकाई नगरपालिका ३ का २२ वर्षीय अभिषेक चौधरी भएको प्रहरीले जनाएको छ । उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए ।

Facebook Comments Box

    Leave Your Comment

    Your email address will not be published.*