Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा नेपाली कांग्रेस र राप्रपाका ९३ जना नेकपामा प्रवेश
    राजनीति

    कनकाईमा नेपाली कांग्रेस र राप्रपाका ९३ जना नेकपामा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन २८, बुधबार ०१:०५ गते1 Min Read

    कनकाई खबर  \  कनकाई नगरपालिकाको एउटै वडाबाट नेपाली कांग्रेस र राप्रपा परित्याग गरी ९३ जना नेकपामा प्रवेश गरेका छन ।

       नेकपा वडासमिति कनकाई १ को आयोजनामा सम्पन्न विशेष कार्यक्रममा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस वडा नं. १ की दलित वार्डसदस्यकी उम्मेद्धार संगिता ल्वागुन र राप्रपाबाट दलित सदस्यकी उम्मेद्धार पार्वता नेपालीले आआफ्नो पार्टी छाडेर नेकपामा प्रवेश गरेका हुन् । यसैगरि नेपाली कांग्रेसका यस क्षेत्रका स्थापित स्थानीय नेता शुशिलकुमार पोखरेल लगायत कनकाई १ नम्बर वार्डका ९३ जना एकैसाथ नेकपामा प्रवेश गरेका छन ।

       उनीहरुले समाजवाद, दलित र बर्गिय उत्थानका लागि कांग्रेस र राप्रपाले कुनै भुमिका खेल्न नसकेको आरोप लगाउँदै नेकपामा प्रवेश गरेका हुन ।
    दुर्गापुरमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव मणिकुमार साम्पाङ्ग बिजय , प्रदेशसभा सदस्य तथा नेकपा नेता हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख तथा नेकपा जिल्ला कमिटी सदस्य राजेन्द्रकुमार पोखरेल, पार्टीका नगर इन्चार्ज गोपाल प्रसाई, अध्यक्ष रविन्द्र लम्साल, सचिव विष्णुप्रसाद बिमली, कनकाई १ नम्बर वार्डअध्यक्ष रोषनराज पोखरेल ,पार्टीका वार्ड अध्यक्ष ऋषिराम खतिवडा, वार्ड इन्चार्ज प्रेमप्रसाद अधिकारी, सचिव दलबहादुर विश्वकर्मा लगायतले नव पार्टी प्रवेशीलाई स्वागत र पार्टी सदस्यता बितरण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.