Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीको दूधेमा एनएमसी सहकारी पसल सञ्चालनमा
    समाचार

    शिवसताक्षीको दूधेमा एनएमसी सहकारी पसल सञ्चालनमा

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन २७, मंगलवार ०५:०१ गते2 Mins Read

     

     शिवसताक्षी  \ नेपाल बहुदेश्यीय सहकारी संस्थाले झापाको दूधेमा सहकारी पसलको औपचारीक रुपमामा  सञ्चालनमा  ल्याएको छ ।

    शिवसताक्षी न.पा. ११ स्थित दूधेबजारमा आफ्ना सदस्यहरुलाई सुपथ मूल्यमा सामान पाउने गरी सहकारी पसल सञ्चालनमा ल्याएको हो ।

    सहकारी पसलको शिवसताक्षी नगरप्रमुख चन्द्रकुमार शेर्मा, नेपाल बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।

      उद्घाटनका क्रममा बोल्दै शिवसताक्षी   नगर प्रमुख  सेर्माले उपभोक्ताहरुलाई सर्व सुलभ तरिकाले कारोबार गर्न सुझाएका छन् । उनले नगरमा यस्ता ठूला पसलहरु सञ्चालनमा आउँदा नगरको गरिमा उच्च राख्न भुमिका खेल्ने बताए । कतिपय राष्ट्रिय संकटका बेला व्यावसायीहरुले बजारमा कृतिम अभाव सृजना गरी मूल्या बढाएर व्यापार व्यवसाय गर्ने र उपभोक्ताहरुलाई अन्यायमा पार्ने काम हुन्छ त्यस्ता कामहरुलाई यस सुलभ सहकारी पसलले  नियन्त्रण गर्ने उनको भनाई थियो ।

    सहकारीले झापामा छैटौ पसलका रुपमा सञ्चालन गरिएको नेपाल बहुदेश्यीय सहकारीले जनाएको छ । यसले सदस्य र समुदायको आयमा बृद्धि र उपभोक्ताले सर्वसुलभ मूल्यमा सामान किन्न पाउने सहकारीले जनाएको छ ।

    पसलमा भएका समानहरु सुपथ मूल्य किन्ने र उपभोक्ताहरुले उत्पादन गरेका राम्रा र गुणस्तरीय सामान सहकारील खरिद एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । हाल सहकारीले बैंकिङ्गको क्षेत्रमा उलेख्य प्रगति गर्दै अन्य कृषि उत्पादन र विक्री गर्न पनि सहकारी अगाडी रहेको अध्यक्षले उप्रेतीले बताए । कोभिडको कारणले विभिन्न क्षेत्र प्रभावित बेलामा पनि एनएमसी डेरीलाई ३५ सय किसानले उत्पादन गरेको दुध जन्य पदार्थहरु बेच्न पाउनु भएको छ । कृषिको क्षेत्रमा १६ विगाह जग्गा संस्थाले खरिद गरी कृषि उत्पादनहरु सुरु गरेको सहकारीका अध्यक्ष उप्रेतीले जानकारी दिए । केही समय पश्चात एनएमसीले आफ्नै ब्राण्डमा चिया उत्पादन गरी सुपथ मूल्यमा विक्री वितरण समेत अध्यक्ष उप्रेतीको भनाई थियो ।

      तत्काल खुदुनाबारी, गौरीगञ्जमा पनि पसल सञ्चालनमा ल्याउने एनएमसीले तयारी गरेकोे छ । मंसिर सम्ममा विर्तामोडका तीन स्थानमा र यो आर्थिक वर्ष भित्र जम्मा १३ ओटा सुपथ मूल्यको पसल सञ्चालन आउने एनएमसी सहकारीले जनाएको छ ।

    कार्यक्रममा संस्थाका कार्यालय सदस्य तथा एनएमसी सहकारी पसल समिति संयोजक भगवती घिमिरेले शुभकाना मन्तव्य राखेकी थिइन् । एनएमसी सञ्चालक समिति सदस्य तथा क्षेत्रीय समिति संयोजक दुर्गाप्रसाद भट्टराईको अध्यक्षतमा भएको कार्यक्रमको स्वागत सेवा केन्द्र दूधेका संयोजक गुरुप्रसाद पाठकले गरेका थिए । कार्यक्रमको सञ्चालन दूधे सेवाकेन्द्रका प्रमुख कमल कट्टेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.