Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहाराले दियो घर घरमै दशैं खर्च
    समाचार

    सहाराले दियो घर घरमै दशैं खर्च

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन २४, शनिबार १७:२० गते2 Mins Read

     

     

    कनकाई खबर  \  सहारा नेपाल(साकोस) सेवा केन्द्र सुरुङ्गाले संस्थाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत चाडपर्व लक्षित सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण गरेको छ ।

       

     संस्थाको सवै सेवा केन्द्रमा रहेका एकल महिला, एकल पुरुष, जेष्ठ नागरिक, जेष्ठ सदस्य पोषण, असक्त र अपाङ्गलाई सहयोग स्वरुप संरक्षण भत्ता वितरण गरिएको हो । यसै क्रममा सुरुङ्गा सेवा केन्द्रले शुक्रवार र शनिवार गरी आफ्नो सेवा क्षेत्रका ३९ जना एकल महिला सदस्यलाई जनही ८ हजार रुपैयाँ वितरण गरेको सेवा केन्द्र प्रमुख टिकावहादुर प्रधानले जानकारी दिएका छन् । प्रत्येक सदस्यका घरमै गएर उनीहरुलाई रकम हस्तान्तरण गरिएको प्रधानले बताए ।

        विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सहाराले घर–घरमा गएर भत्ता वितरण गर्दा एकल महिलाहरुले केही राहतको महसुस गरेका थिए । आफ्नो श्रीमानको निधन भएपछि एकल महिलाको रुपमा बस्दै आएकी कनकाई ३ निवासी ३९ वर्षिय निशा बुढाथोकीले सहारा नेपाल साथै यसका कर्मचारीहरुलाई धन्यवाद दिँदै चाडपर्वका मुखमा सहाराले गरेको सहयोग ज्यादै महत्वपूर्ण भएको बताएकी छिन् । बुढाथोकीले मात्र हैन कोरोना महामारीको वर्तमान अवस्थामा घर घरमै आएर दशैं खर्च दिने सहारा नेपाल(साकोस)को जति गुणगान गाएपनि अपुग हुने भन्दै संस्थाको सेवा भावको सबैले प्रशंसा गरेका छन् ।
    सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममाा सेवा केन्द्र सुरुङ्गाका सहयोग उपसमिति संयोजक खड्ग प्रसाईँ, सदस्यहरु विनोद थपलिया, खिनमाया बस्नेत, होमप्रकाश विमली, सेवा केन्द्र प्रमुख टिकावहादुर प्रधान, कर्मचारीहरु विवेक खतिवडा, शान्ता पोखरेल लगायतले एकल महिला सदस्यहरुलाई घरैमा गएर चेक हस्तान्तरण गरेका हुन् ।

         संस्थाले एकबर्षको अवधिमा विभिन्न सामाजिक कार्य गरेको छ । संस्थाले कोरोना भाइरस महामारीका समयमा राहत वितरण, समुदायको सहयोगमा पिसिआर ल्याब संचालन, ट्राफिक सचेतना, सदस्यहरुलाई विभिन्न सीपमुलक तालिम, आँखा शिविर सञ्चालनसहित विभिन्न ३९ वटा महत्वपूर्ण कार्यहरु सम्पन्न गरिसकेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.