Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना
    समाचार

    झापामा स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन २१, बुधबार १४:०६ गते2 Mins Read

     

     

    झापा \  झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

       बुधबार थपिनेमा स्वास्थ्यकर्मी, कैदीबन्दीसहित २४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं.४, ५, ८ र ९ का २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना पुरुष, अर्जुनधारा नगरपालिका वडा नं.५ का ५३ वर्षका १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं.३ र ५ का २४, ४३, ५६, २३, २२, २४, ४०, ४२ र ५० वर्षका ३ जना महिला र ६ जना पुरुषलाई कोरोना संक्रमण भएको बताए ।

           त्यस्तै गौरादह नगरपालिका वडा नं. ९ का ५३, १३ र ५६ वर्षीय १ जना महिला र २ जना पुरुष, कनकाई नगरपालिका वडा नम्बर २ का २७ वर्षीय पुरुष र कचनकवल गाउँपालिका वडा नं. ३ का १७ वर्षीय महिलालाई कोरोना संक्रमण भएको चौलागाईले बताए ।  उनीहरु मध्ये भद्रपुरका ३ जना कैदीबन्दी, १ जना इलाम, १ जना ओखलढुंगा र एकजना दुईमहिने बच्चा रहेका छन् । बच्चाको मृत्यु भएको छ ।

          बिर्तामोडका ३ जना स्वास्थ्यकर्मी मध्ये १ जना मेचीनगर नगरपालिका वडा नं.१० का २ जना मोरङ र हल्दीबारी गाउँपालिका -२ का हुन् । उनीहरु अस्पतालका कर्मचारी हुन् । अर्का १ जना ताप्लेजुङ ठेगाना भएका १ जना कैदीबन्दी हुन् भने कनकाईका १ जना धरान अस्थायी घर भएका बैँकका कर्मचारी रहेको चौलागाईले जानकारी दिए ।  योसँगै झापामा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ । त्यसमध्ये ८३९ जना निको भएर घर फर्किएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.