Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » श्रीमती हत्या अभियोगमा ६४ वर्षीय श्रीमान पक्राउ
    समाचार

    श्रीमती हत्या अभियोगमा ६४ वर्षीय श्रीमान पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन १६, शुक्रबार १२:५७ गते1 Min Read

    कनकाई खबर  \  श्रीमतीको हत्या आरोपमा पक्राउ परेका झापा कमल गाउँपालिकाका भीम भण्डारीलाई जिल्ला अदालत झापाले अनुसन्धानका लागि सात दिन म्याद थप गरेको छ।

    घटनाको विस्तृत स्थलगत अध्ययन, स्थानीयसँगको सोधपुछ, प्रारम्भिक वयानका आधारमा अनुसन्धानका लागि जिल्ला अदालतबाट थप सात दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए।   प्रारम्भिक अनुसन्धानले ६४ वर्षीय भण्डारी नै श्रीमती मनमाया भण्डारीको हत्यामा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ।  उनलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो।

        हत्या भएको तीन दिनपछि प्रहरीले भण्डारीलाई घरबाटै नियन्त्रणमा लिएको हो। गत सोमबार गौरादह-१ मा रहेको भण्डारी दम्पत्तिकै घरमा मनमायाको विभत्स हत्या भएको थियो। अनुसन्धानका क्रममा हथौडा प्रहार गरी हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

    घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यहरूलाई निगरानीमा राखेको छ। पोष्टमार्टम रिपोर्ट अनुसार हत्या भएको समय मृतक मनमाया र हत्या आरोपी उनका श्रीमान् सँगै थिए।

    हत्यामा बाहिरका अन्य मानिसको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.