Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौरादहमा एक बृद्धाको रहस्यमय मृत्यु
    समाचार

    गौरादहमा एक बृद्धाको रहस्यमय मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन १२, सोमबार १५:४६ गते1 Min Read

    कनकाई खबर  \   झापाको गौरादह १ मा आज एक बृद्धा आफ्नै घर भित्र मृत फेला परेकी  छन   । उनको मृत्यु रहस्यमय भएको बताइएको छ ।
    केही दिन अघि कमल गाउँपालिकाबाट बसाइँ सरेर आएका भीम भण्डारीकी श्रीमती अन्दाजी ६० बर्षिया ति बृद्धा घर भित्रको खाटमुनी रक्तााम्य अवस्थामा मृत भेटिएकी हुन ।

       उनीहरुको घरमा हाल पति पत्नी मात्रै बस्दै आएको बताइएको छ । आज बिहान कमल गाउँपालिकास्थित ढ्याङग्रीमा खाना खाएर करिब ११ बजेतिर दुबैजना गौरादहस्थित आफ्नो घरमा आइपुगेका थिए । त्यसपछि उनका पति भीम भण्डारी मध्यान्नको समयमा गौरीगञ्ज तर्फ गएको र अन्दाजी साढे ४ बजेतिर घर आउँदा पत्नीलाई खाटमुनी हात बाँधेको अवस्थामा मृत भेटीएको स्थानीय जनता माविका शिक्षक समेत रहेका सञ्चारकर्मी दीपक सुवेदीले जनाएका छन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालासहितको टोली पुगेको स्थानीय वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । घटनास्थलको अनुसन्धानकालागि धरानबाट प्रहरीले कुकुरसहितको टोली ल्याएको बताइएको छ । अहिले प्रहरीले घेरा हालेर अनुसन्धान थालेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.