Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लबको रक्तदानमा ७७ जनाको रगत संकलन
    समाचार

    लायन्स क्लबको रक्तदानमा ७७ जनाको रगत संकलन

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन ९, शुक्रबार १७:०३ गते1 Min Read

     

    कनकाई खबर \  मुसलधारे झरी बर्षासँगै कनकाईको सुरुङ्गामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।

       

    ‘हामी सेवा गर्छौ’ भन्ने मूल मन्त्रका साथ सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ कनकाई सुरुङ्गा र लियो क्लव अफ कनकाई सुरुङ्गाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कोरोनाको कहरसँगै भएको रगत अभावलाई मध्यनजर गर्दै लायन्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लायन लीलाप्रसाद चिमरियाले बताए ।

       बिकट परिस्थितीमा पनि सामाजिक क्षेत्रमा विभिन्न सेवाका काम गर्दैं आएको लायन्स क्लवले यस अघि पनि कनकाई नगर क्षेत्र लगायत शिवसताक्षी, झापा गाउँपालिका , बाह्रदशी र इलाम क्षेत्रका समेत केही स्थानमा विभिन्न किसिमको सेवाका कार्य गर्दै आएको क्लवका संस्थापक अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता चिमरियाले जानकारी दिए ।

       क्लवले आफ्नो स्थापना वर्षदेखि नै विभिन्न समयमा अति विपन्न परिवारलाई खाद्य सामाग्री , जाडोको कपडा, कम्प्युटर, विद्यालय पोशाक जस्ता सामाग्री वितरण गर्दै आएको लायन्स क्लब अफ कनकाई सुरुङ्गा वर्ष २०२०÷२०२१ का अध्यक्ष लायन मनोज बस्नेतले बताए । रक्तदान कार्यक्रम रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा सुरुङ्गास्थित प्रधान मेडिसिन सेन्टर परिसरमा सम्पन्न भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.