कनकाई खबर \ नेपाल सरकारले झापाका सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ ।
संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सामाजिक सेवामा लागेको व्यक्तिलाई समाज सेवा रत्न प्रदान गरिन्छ । गिरीसहित ११ जनालाई सो पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।
बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव तथा कार्यकारी प्रमुख, समर्पण राष्ट्रिय अभियान तथा एकका लागि एक अभियानका संयोजक रहेका गिरी कुशल योजनाकार, सफल नेतृत्वकर्ता तथा झापाका अगुवा समाजसेवी हुन् ।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
