Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेष्ठ नागरिक चौतारी शिलान्यास
    कनकाई खबर बिशेष

    जेष्ठ नागरिक चौतारी शिलान्यास

    ramBy ram२०७५ मंसिर २०, बिहीबार ०१:३७ गते2 Mins Read

      कनकाई \ कनकाई नगरको वडा नंं. ७ स्थित कालिमुडामा जेष्ठ नागरीक चौतारी तथा दिवा सेवा केन्द्र निर्माणका लागि एक विशेष कार्यक्रमका विच वुधवार शिलान्यास गरीएको छ ।

       स्थानीय खगवहादुर र जनमाया भुजेलले आफ्ना वुवाआमा स्व.कविराज र सुभद्रा भुजेलको स्मृतिमा दान गरेको एक कठ्ठा जमिनमा चौतारी निर्माण हुन लागेको हो । निर्माणका लागि कनकाई नगरपालिकावाट रु.५ लाख र सहारा नेपालवाट रु.५ लाख गरी जम्मा रु.१० लाखमा जेष्ठ नागरिक चौतारी निर्माण हुन लागेको वडा नं.७ का वडा सदस्य प्रकाश शिवाकोटीले वताएका छन् ।

       समाजका जेष्ठ नागरिकहरु भेला भएर मनका भावना साँटासाट गर्ने र सत्सङ् गर्नका लागि सभाहल सहितको अन्य दुई कोठा भएको सुविधा सम्पन्न जेष्ठ नागरिक चौतारी निर्माण हुने वताइएको छ । निर्माण समितिका अध्यक्ष देवेन्द्र खवासको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका कनकाई ७ का वडा अध्यक्ष लिलावहादुर कन्दङ्वा, जेष्ठ नागरीक संघ कनकाई नगरका अध्यक्ष पुण्यप्रसाद वाराकोटी लगायतले चौतारीको शिलान्यास गरेका हुन् ।

        गुरु पुरोहितहरु टंकमणि काफ्ले र दिननाथ निरौलाले स्वस्तीवाचन सहित वैदिक विधिअनुसार पुजा गरेर चौतारीको शिलान्यास गरीएको हो । जेष्ठ नागरीक संघ वडा नंं ७ की सहसचिव सीता ओलीको स्वागत तथा संघका नगर सचिव शम्भु पोखरेलले संचालन गरेको औपचारीक कार्यक्रममा प्रमुख अतिथी वडा नंं ७ का वडा अध्यक्ष लिलावहादुर कन्दङ्वा, संघका नगर अध्यक्ष पुण्यप्रसाद वाराकोटी, वडा नं.७ का अध्यक्ष धनराज खड्का, सचिव हरीप्रसाद शिवाकोटी लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.