Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पूर्वेली साप्ताहिक पत्रिका छैटौं बर्षमा प्रवेश
    समाचार

    पूर्वेली साप्ताहिक पत्रिका छैटौं बर्षमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २९, सोमबार १५:४६ गते1 Min Read

    बुद्धशान्ति  \  झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनको पाचौं बर्ष पूरा गरि छैटौं बर्षमा प्रवेश गरेको छ।

    बुद्धशान्ति मिडिया हाउस प्रालीद्वारा प्रकाशित पत्रिका बि. स.२०७१ सालमा बिधिवत रूपमा दर्ता भएको थियो । पूर्वेली प्रेस काउन्सिल नेपालद्वारा स्थानीय ‘ख’ श्रेणीको वर्गीकृत पत्रिका हो । झापा जिल्लाका विभिन्न स्थानीय तहमा तथा इलामका केही स्थानमा प्रत्यक्ष वितरण हुँदै आएको पत्रिकाका अध्यक्ष चन्द्र कोईरालाले बताएका छन् ।

    प्रविधिको विकाससँगै पत्रिकाले अनलाइन समेत सुरु गरेको छ । अनलाइन पोर्टलमार्फत विश्वभरका पाठक माझ आफ्नो पहुँच कायम गर्न सफल भएको पत्रिकाका सम्पादक अनिल वाग्लेले बताएका छन् ।

    जिल्लाको उत्तरी भेगमा सञ्चार माध्यमको विकास नभएको बेला बुद्धशान्ति गाउँपालिकालाई आफ्नाे मुख्य कार्यक्षेत्र बनाई कार्यलय स्थापना गरि जनतालाई सुशुचित पार्ने उद्देश्यले निरन्तर प्रकाशन भइरहेको छ । पत्रिका प्रत्येक बुधबार प्रकाशित हुने गरेको छ ।

    पत्रिकाका सम्पादक अनिल वाग्लेले `स्थापना कालदेखि यहाँ सम्मको यात्रामा सहयोग पुर्याउनुहुने संचालक समिति, सम्पूर्ण विज्ञ लेखक, पाठक, सहकर्मी संवाददाता, विज्ञापनदाता तथा शुभचिन्तकहरुको सदैब माया ममता र सदभाव रहने कुरामा विश्वस्त छौं´ भनेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.