Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निजामति दिवशमा कर्मचारी सम्मानित
    समाचार

    निजामति दिवशमा कर्मचारी सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २३, मंगलवार १६:१८ गते1 Min Read

     

    कनकाई खबर ‘ \  निजामति दिवसको अवसर पारेर झापा गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमका विच गाउँपालिकामा कार्यरत दुईजना कर्मचारीलाई वर्ष उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको छ । 

     यसरी सम्मानित हुने गाउँपालिकाका कर्मचारीमा स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिक र वडानम्बर १ र २ का संयुक्त वडासचिव नारायण चौंलागाईँ रहेका छन् । सम्मानित दुवैजना कर्मचारीलाई कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुडाथोकीबाट सम्मान पत्रका साथ नगदसहित दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ ।

        गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका गाउँपालिका अध्यक्ष शाहले जुनसुकै कार्यालय वा संस्थाहरुमा समेत सम्बन्धित निकायवाट कामको मूल्यांकन गर्ने बानीको विकास भएमा कर्मचारीहरुमा समेत कामप्रति उत्साह जाग्ने बताएका छन् । झापा गाउँपालिकामा अहिले सम्मकै इतिहासमा कर्मचारीहरुका तर्फवाट यस किसिमको पहिलो कार्यक्रम सम्पन्न भएको भन्दै गाउँपालिका अध्यक्ष शाहले खुशी व्यक्त गरेका छन् ।

        कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले कामको उचित मूल्यांकन गरेर कर्मचारीहरुलाई सम्मान गर्ने परिपाटीले कामप्रति थप हौसला मिल्ने बताएकी छन् । झापा गाउँपालिकामा सुरुवात भएको यस किसिमको कार्यले सुशासनमा थप सहयोग पुग्नेमा आँफू विश्वस्त रहेको उपाध्यक्ष बुढाथोकीले बताएकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.