Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौरादहमा संचार क्लब गठन, अध्यक्षमा अधिकारी
    समाचार

    गौरादहमा संचार क्लब गठन, अध्यक्षमा अधिकारी

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २२, सोमबार १४:११ गते1 Min Read

     

    गौरादह  \  झापा जिल्लाको पश्चिम दक्षिण गौरादह क्षेत्रमा क्रियाशिल पत्रकारहरु संगठित भएका छन् । दमक पत्रकार मंचका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न पत्रकारहरुको बिस्तारित भेलाले सुदिप अधिकारीको अध्यक्षतामा संचार क्लब गौरादह गठन गरेको छ ।

      गौरादह नगरपालिका १ को सभाहलमा सोमबार भएको सो भेलाले अधिकारीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति सर्बसम्मत रुपमा गठन गरेको हो । अधिकारी हिमशिखर टेलिभिजनका समचार प्रमुख हुन् ।

       त्यसैगरी समितिको उपाध्यक्षमा सजल सन्देश अनलाइनका सम्पादक सन्तोष बिष्ट, सचिवमा अमकार टाइम्सका सम्पादक शान नेपाल, सहसचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा शान्ति सुब्बा तथा सदस्यहरुमा क्रमशः रुपा बुढाथोकी र सुमित भण्डारी रहेका छन् ।

       भेलाले पाँच सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । सल्लाहाकार समितिमा क्रमशः अनलाइन विचारका सम्पादक डण्डिराज घिमिरे, एफ एम प्लस गौरादहका प्रबन्ध निर्देशक युवराज भट्टराई, ओमकार मिडिया प्रालिका अध्यक्ष केदार खड्का, बैकल्पिक मिडिया प्रालीका अध्यक्ष दिनेश दंगाल तथा दमक पत्रकार मञ्चका उपाध्यक्ष झगेन्द्र खड्का रहेका छन् ।

       क्लबले पत्रकारहरुको क्षामता विकास, पेशागत हकहित तथा सूचना संचारको क्षेत्रमा ब्यवस्थित र संगठित भएर आफ्ना गतिविधिहरुलाई अगाडि बढाउने नव गठित समितिका अध्यक्ष अधिकारीले बताएका छन् । उनले क्लबको कार्यक्षेत्रमा गौरादहलाई केन्द्र बनाएर पत्रकारिता गर्ने आसपासका पालिकाहरु समेतलाई समाबेश गर्ने र दर्ता लगाएतका प्रक्रियाहरु अबिलम्ब अगाडि बढाइने जानकारी गराए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.