Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल
    समाचार

    बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २२, सोमबार १०:११ गते1 Min Read

    झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल गरिएको छ ।हस्पिटलमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा आइतवार एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विशेष मेडिकल वार्ड सिल गरिएको हो ।

    आइतबार बिर्तामोड नगरपालिकामा बसेको बैठकले अस्पतालभित्रको एउटा मेडिकल वार्ड मात्रै सिल गर्ने निणर्य गरेको बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए ।बैठकले संक्रमित स्वास्थ्यकर्मीको पहिलो सम्पर्कमा रहेका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य मापदण्ड अनुसार क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणको व्यवस्था गर्ने निणर्य पनि गरेको छ ।

    संक्रमित स्वास्थ्यकर्मीको परिवारका सदस्यहरुलाई पनि होम क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणको व्यवस्था गरिने नगर प्रमुख सिवाकोटीले बताए ।अस्पतालका संक्रमित कर्मचारीलाई अस्पतालले आइसोलेसनमा राखेर आवश्यक उपचार व्यवस्था गर्ने भएको छ । अस्पतालको अत्यावश्यक स्वास्थ्य सेवा भने कोभिड १९ रोकथाम तथा नियन्त्रणको मापदण्डमा रहेर यथावतरुपमा सञ्चालन हुने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.