Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाको टोलीले गर्यो दाह संस्कार
    समाचार

    कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाको टोलीले गर्यो दाह संस्कार

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २२, सोमबार ०८:५१ गते2 Mins Read

     

     

    कनकाई खबर  \  कोरोना संक्रमणबाट मृत्यु भएकी सुरुङ्गाकी ४५ वर्षिय महिलाको शवलाई झापा चारआलीस्थित नयाँ श्रीनाथ गणका सेनाको टोलीले अन्तिम सलामी दिई आइतवार साँझ दाहसंस्कार गरेका छन् ।

      मृतक महिलाको शवलाई परिवारका सदस्य, आफन्तजनका साथमा स्थानीय कनकाई सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा दाहसंस्कार गरिएको हो ।
    नगर क्षेत्र भित्र कसैको कोरोना संक्रमणका कारण मृत्यु भएमा कनकाई सामुदायिक वन क्षेत्रको निश्चित स्थानमा दाह संस्कार गर्ने यस अघि नै भएको कनकाई नगरपालिकाको निर्णयअनुसार सोही वन क्षेत्रमा दाह संस्कार गरिएको बताइएको छ ।

       कनकाई नगर क्षेत्रमा आज (सोमवार) थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । जसमा कनकाई ३ मा ५ जना महिलासहित ९ जना र ७ मा एक महिलासहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कनकाई ३ मा केहिदिन अघि कनकाई नगरपालिकाको डाटा संकलनमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि गरिएको उनको घर तथा गाउँमा थप परिक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

       यता कनकाई ७ मा कनकाई नगरपालिकाका एक जना सवारी चालक र वाँकी उनकै छिमेकीहरुमा कोरोना पुष्टि भएको हो । कनकाई नगरपालिकामा योसँगै कोरोना संक्रमितको संख्या ४७ जना पुगेको छ भने एक जना संक्रमितको मृत्यु भइसकेको छ । कनकाई नगरपालिकाको हिजो थप ४५ जनाको पिसिआर परिक्षणकालागि स्वाव संकलन गरिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.