Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वडासचिव ताम्लीको विदाइ मैनालीलाई स्वागत
    समाचार

    वडासचिव ताम्लीको विदाइ मैनालीलाई स्वागत

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १९, शुक्रबार १७:०० गते2 Mins Read

     

     

    कनकाई खबर  \  झापा गाउँपालिका वार्ड नम्बर ५ र ६ का पूर्व वड़ा सचिब जयराम ताम्लीको सम्मानजनक बिदाइ भएको छ ।

         दुवै वड़ा कार्यालयद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रमका बीच शुक्रवार पूर्व सचिब ताम्लीको विदाइ तथा सम्मान कार्यक्रम भएको हो । वड़ा नम्बर ६ का वड़ा अध्यक्ष हरीबहादुर बानीयाँको सभापतित्व तथा वड़ा नम्बर ५ का वड़ा अध्यक्ष दिनेशप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई वड़ा सचिब पूर्ण चन्द्र मैनालीले संचालन गरेका थिए । वि.सं. २०५२ सालदेखी साबिक शरणामती गाबिसको कार्यालयमा नियुक्ति भई सेवा प्रवेश गरेका ताम्लीले बिगत २४ वर्षदेखी सार्वजनिक सेवा प्रवाहमा उच्चकोटीको कार्य गर्दै आएको बताइएको छ ।

         कार्यक्रममा बोल्दै वड़ाका जनप्रतिनिधिहरु मोहन पोखरेल, कुमार ओली, हेमा राई, विजय राजवंशी, स्थानीय शंकर पाण्डे तथा झापा गाउँपालिका वड़ा नम्बर ७ का वड़ा सचिब युवराज दाहालले सम्मानित पूर्व वड़ा सचिब ताम्लीको कार्यकाल उदाहरणीय रहेको बताए । त्यस्तै कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका वड़ा नम्बर ५ का वड़ा अध्यक्ष दिनेशप्रसाद राजवंशी साथै वड़ा नम्बर ६ का वड़ा अध्यक्ष हरीबहादुर बानियाँले समेत ताम्लीले यस क्षेत्रमा लामो समयदेखी सेवा गरेर स्थानीय स्तरमा महत्वपूर्ण योगदान गरेको बताए । कार्यक्रममा सहभागीहरुले ताम्लीको अवकाश पछीको जीवन सुखद र फलदायी रहोस् भन्ने कामना व्यक्त गरेका थिए ।

        यसै अवसरमा झापा गाउंँपालिका वड़ा नम्बर ५ र ६ का नव नियुक्त वड़ा सचिब पूर्ण चन्द्र मैनालीलाई वड़ामा स्वागत गर्दै मैनालीको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा शरणामतीका स्थानीयवासी, जेष्ठ नागरिक, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.