Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षी नगरको ‘लकडाउन ’ यथावत
    समाचार

    शिवसताक्षी नगरको ‘लकडाउन ’ यथावत

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १६, मंगलवार ०१:१३ गते2 Mins Read

     

    शिवसताक्षी /  शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रमा जारी लडाउनलाई निरन्तरता दिने भएको छ ।

      सोमबार बसेको नगरपालिकाको  बोर्ड बैठकले जारी लकडाउन अर्को निर्णय नहुन्जेलसम्मकालागि  रहने निर्णय गरेको हो । भदौ ८ गतेको कार्यपालिका बोर्ड बैठकले एक सातासम्मका लागि आंशिक लकडाउन गर्ने निर्णय गरेको थियो । छिमेकी पालिकाको कमल र झापा गाउँपालिकामा पछिल्लो पटक संक्रमितको संख्या थपिएपछि शिवसताक्षीमा लकडाउन अर्को निर्णय नहुन्जेलसम्म लागि यथावत हुने बोर्ड बैठकमा सहभागी एक वडा अध्यक्षले बताए ।

      उनले भने, ‘कार्यपालिकाको व्ययभार नियन्त्रणका लागि शिवसताक्षी नगरको लकडाउन अवधि अर्को निर्णय नहुन्जेलसम्मका लागि लम्बिएको हो ।’ अन्य निर्णय यथावतकै रहने पनि उनले बताए ।

      यसअघि दुधे , झिलझिले, डुडामारी, धरमपुर, शिवगञ्ज, बोलोचोक, जनता बजार , रगियाथान लगायतका बजारमा रहेका होटल, ब्युटिपार्लर र शैलुन बन्द गर्ने निर्णय भएको थियो। भदौ १५ गतेसम्म साविकको निर्णयलाई बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र होटल, ब्युटिपार्लर र शैलुन बाहेकका पसल खोल्न दिने निर्णय भएको शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकृत डिल्ली नेपालले बताए ।

      नगरको धार्मिक सताक्षीधाम र दोमुखा क्षेत्रमा लगाइएको निषेधाज्ञा कायमै रहेको शिवसताक्षी नगरपालिकाको सूचना शाखाले जनाएको छ । साप्ताहिक हाट बजारलाई पनि अर्को सूचना नहुञ्जेलसम्मकालागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

       नगरभित्र रहेका कृषि र औषधि पसल भने खुल्ला हुनेछन् । शिवसताक्षी नगर का भित्री सडकमा सवारी साधन संचालनमा पूर्ण निषेध गरिएको छ । बैठकले नगरभित्र सभा, समारोह, तालिम, गोष्ठी गर्न समेत प्रतिबन्धको निर्णय यथावत् रहेको साहायक सूचना अधिकारी नेपालले बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.