Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कामाटोली बजारको स्थिति सामान्य, मृतकलाई शहिद घोषणा गर्न माग
    समाचार

    कामाटोली बजारको स्थिति सामान्य, मृतकलाई शहिद घोषणा गर्न माग

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ११, बिहीबार ०२:५५ गते1 Min Read

     कनकाई खबर \   झापा गाउँपालिका–३ कामाटोलीमा गौहत्या गर्नेलाई प्रहरीले रिहा गरेपछि स्थिति सामान्य बनेको छ । गौहत्या गर्नेहरुलाई पक्राउ गरेपछि स्थिति असामान्य बनेको थियो । गाउँपालिका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीको रोहवरमा रिहाई गरिएको प्रहरीले जनाएको छ ।

    सोही घटनाका कारण प्रहरीको गोली लागेर एक जनाको मृत्यु समेत भएको छ । बुधबार विहानै गौहत्या गरेको आरोपमा प्रहरीले टाउको र खुट्टा सहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा स्थानीय मुस्लिम समुदायले अवरोध गरेका थिए । प्रहरीमाथि आक्रमणसहित गाडिमा तोडफोड गरेपछि अवस्था झनै जटिल बनेको थियो ।

    झडपको अवस्था बनेपछि प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि झनै आक्रामक बनेका मुस्लिम समुदायले राती अवेरसम्म टायर बालेर प्रदर्शन गरेका थिए । १० बुँदे माग राख्दै स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । समस्या समाधानका लागि बसेको सरोकारवालाको बैठकले रिहाई बाहेक कुनै मागमा छलफल गरेको छैन । आज जिल्ला प्रशासन कार्यालय झापामा स्थानीय सरोकारवालासँग थप छलफल गरेर समाधानमा अघि बढ्ने    गाउँपालिका उपाध्यक्ष बुढाथोकीले जानकारी  दिएकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.