Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गरिवी न्यूनिकरण साथै सामाजिक विकासमा प्रजापति सामुदायिक वन
    पर्यटन

    गरिवी न्यूनिकरण साथै सामाजिक विकासमा प्रजापति सामुदायिक वन

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ७, आईतवार १३:५१ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन समूहले गरिवी न्यूनिकरण साथै सामाजिक विकास तर्फका महत्वपूर्ण कार्यक्रम सार्वजनिक गरेको छ ।

       विपन्न परिवारकालागि भरपर्दो सहारा बन्दै आएको प्रजापति सामुदायिक वन समूहले कार्यालय परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी कनकाई नगरपालिका, सहारा नेपाल , ह्याबिट्याट नेपाल र मोर्डन पब्लिक हस्पिटल प्रा.ली.भद्रपुरसँगको साझेदारीमा सम्पन्न भएका महत्वपूर्ण कार्यक्रम सार्वजनिक गरेको हो ।

       वन समूहका अध्यक्ष सूर्यकुमार थापाको सभापतित्व एवम् स्थानीय सरकारका प्रतिनिधी कनकाई नगरपालिका वडा नं.१ का वडाअध्यक्ष रोशन पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा मोर्डन पब्लिक हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा संचालन भएको तीन महिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिमको समापन गर्दै तालिममा सहभागी वन समूहका १८ जना उपभोक्ता प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

        तालिममा सिकेको ज्ञानलाई प्रयोगमा ल्याउँन हस्पिटलका तर्फवाट प्रशिक्षार्थीलाई केही स्वास्थ्य सामाग्री समेत प्रदान गरिएको थियो । वन समूह र साहारा नेपाल ह्याविट्याटको साझेदारीमा निर्माण गरिएका २२ वटा घर समेत विपन्न उपभोक्ता परिवारलाई हस्तान्तरण गरिएको छ । त्यस्तै वन समूहका तर्फवाट स्थानीय १५ जना उपभोक्तालाई निशुल्क स्वास्थ्य विमा गरिएको वन समूहका अध्यक्ष थापाले जानकारी दिनुभएको छ । सामुदायिक वन क्षेत्रका हात्ती पिडित १० जना उपभोक्ताहरुलाई हात्ती तर्साउन प्रयोग गरिने यन्त्र( एक किसिमको तोप) वन समूहले वितरण गरेको छ ।

       मोर्डन हस्पीटलका अध्यक्ष दयालाल राजवंशी, तालिम कार्यक्रमकी प्रशिक्षक रेस्मा प्रसाईँ, वन समूहका सल्लाहकार ताराप्रसाद खनाल, ह्याबिट्याट नेपालका कार्यक्रम प्रमुख नसिम सर्वर, सहारा नेपालका टिम लिडर टिपी कडेल, सामाजिक परिचालक अफिसर चन्दा सिटौला लगायतले मन्तव्य राखेको कार्यक्रममा वन समूहका उपाध्यक्ष मातृका अधिकारीले स्वागत गरेका थिए । कार्यक्रमको संचालन वन समूहकी सचिव मेनुका श्रेष्ठले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.