Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्लभ शल्यक्रिया गर्न पूर्वाञ्चल क्यान्सर अस्पतालका डाक्टरहरु सफल
    समाचार

    दुर्लभ शल्यक्रिया गर्न पूर्वाञ्चल क्यान्सर अस्पतालका डाक्टरहरु सफल

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ६, शनिबार १३:५४ गते2 Mins Read

     

    बिर्तामोड /  झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल   क्यान्सर  अस्पतालले दुर्लभ शल्यक्रिया गरेको छ ।
    दश लाख मानिसमा एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सफल शल्यक्रिया गरेको अस्पतालका सर्जन डा. वाशुदेव बास्कोटाले जानकारी दिए ।

      शनिवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा.वास्कोटाले भने, दुर्लभ प्रकारको शल्यक्रिया गर्न अस्पताल सफल भएको छ ।
    फोक्सो, ठूलो आन्दा, प्याङ्क्रियाज र मुटु नजिकै पलाएको ट्यूमरलाई ‘एड्ड्रोनल मास’ भन्ने गरिएको छ – डा. बास्कोटाले भने – यो रोगको शल्यक्रिया गर्दा बिरामी बचाउन निक्कै कठिन हुन्छ । तर, हामीले गरेको शल्यक्रियामा मोरङको पथरी शनिश्चरे नगरपालिका निवासी वविता माझीको सफल उपचार भयो ।

       पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने, ढाड दुख्ने लगायतका लक्षण देखिएपछि तीन महिना अघि पूर्वाञ्चल क्यानसर अस्पताल आएकी माझीलाई ‘एड्ड्रोनल मास’ भएको पुष्टि भएपछि अस्पतालले शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको थियो । अस्पतालको सुझाव पछि उपचारका लागि ल्याएको र वहिनीको सफल उपचार भएको भन्दै उनका दाजु गणेश लिम्बूले चिकित्सक सहित अस्पताल सञ्चालकलाई धन्यवाद दिएका छन् । उनले भने – ९९ प्रतिशत वहिनीको आश मारेका थिए, जे हुन्छ हुन्छ भनेर डाक्टरलाई समेत हिम्मत  दिएँ अहिले आएर डाक्टरले आफूलाई खुशी दिए ।

      करिव चार घण्टा लगाएर गरिएको शल्यक्रियामा २२ जना चिकित्सकको टोली संलग्न रहेको बताइएको छ । टोली सर्जरीमा डा वाशुदेव वास्कोटा, एनेस्थेसियामा डा राजु श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ डा बीरेन्द्र यादव, रेडियोलोजिष्ट डा उमेशकुमार शर्मा र क्रिटिकल केयरमा डा निरज केयल लगायतको टिम सहभागी रहेको पत्रकार सममेलनमा जानकारी दिइयो ।

    पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जटिल शल्यक्रिया भएपनि चिकित्सकको मेहनत र उच्चस्तरीय प्रविधिका कारण उपचार सम्भव भएको बताए । माझीको उपचारमा चार लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसैबीच बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा कोरोना संक्रमित बिरामी फेला परेको भन्दै अफवा फैल्याएको अस्पतालले जनाएको छ । आइसोलेसनमा रहेका एक जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको र उनलाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । उनको उपचारमा सम्लग्न चिकित्सक तथा नर्सको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

       कोरोनाको संक्रमणका विषयमा अस्पताल सचेत रहेको भन्दै गिरीले अफवाको पछि नलाग्न विरामी तथा उनका आफन्तलाई आग्रह गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.