Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्यान्सर पिडित मेनुकालाई बचाउन सहयोग रकम जुट्दै (दाताको नामावली सहित)
    समाचार

    क्यान्सर पिडित मेनुकालाई बचाउन सहयोग रकम जुट्दै (दाताको नामावली सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ४, बिहीबार ०६:०८ गते8 Mins Read

    कनकाई खबर / क्यान्सर पिडित मेनुका ढुङगेल (बास्तोला) लाई बचाउन सहयोग रकम जुट्ने क्रमले निरन्तरता पाएको छ ।

       विगत ५ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी झापा कनकाई नगरपालिका वडा नं. ८, लक्ष्मीपुरकी ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको सिभिल अस्पताल परिसरमा छटपटाई रहेको अवस्थामा केही दिन अघि उनलाई बचाउन कनकाई–८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षतामा गठन गरिएको ‘मेनुका ढुङगेल (बास्तोला) बचाउँ’ अभियान समिति मार्फत सहयोग रकम संकलन हुने क्रमले निरन्तरता पाएको हो ।

       सामान्य परिवारकी बास्तोलाको उपचारकोलागि घर परिवार संग खर्च जुटाउने सबै विकल्पहरु समाप्त भएपछी समुदाय प्रति सहयोगकोलागि अपील गर्दै उपचार खर्च जुटाइदिन गरेको आग्रहलाई स्थानिय जनप्रतिनिधी, समाजसेवीहरु र दर्जनभन्दा धेरै संघसंस्थाले अभियानमा जोडिएर सहयोगी दाताहरुसँग रकम सहयोग गरिदिन अनुरोध गरिरहेको अभियानका उपाध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए ।

       गत साउन १५ गते अभियान गठन गरिएको थियो, सोही दिन अभियन्ता र स्थानिय दाताहरुबाट एक लाखभन्दा धेरै रकम संकलन भएको थियो । उक्त रकमले तत्कालै उपचार खर्च अभावलाई सहज बनाउन संकलित रकम मेनुकालाई पठाइएको थियो । प्राप्त रकमबाट उपचार कार्यले निरन्तरता पाएपछि यतीवेला उनको स्वास्थ्यमा क्रमशः सुधार हँुदै आएको परिवारका सदस्य चन्द्र ढुङगेलले जानकारी दिएका छन् ।

       मेनुकालाई बचाउन देश विदेशमा रहनुहुने दताहरुलाई सोझै एनआईसी एशियाको खाता नं। २१०४१५०८९५१७८००१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । केही आवश्यक परेमा थप जानकारीकालागि समितिका सचिव छबि कट्टेलको सम्पर्क नं।९८४२६७०८८०, कोषाध्यक्ष गोमा निरौलाको सम्पर्क नं।९८६३७६५१९६ र मेनुकाका दाजु चन्द्र ढुङ्गेलको सम्पर्क नं।९८४२६५२८०० मा सम्पर्क गर्न सकिने बताइएको छ । पिडितको बारेमा थप बुझन सकिने साथै प्रत्यक्ष रकम सहयोग गर्न सकिने कनकाई ८ का वडाअध्यक्ष प्रेम कटुवालले बताएका छन् ।

    हाल सम्म मेनुकालाई बचाउने अभियानमा आर्थिक सहयोग गर्ने दाताहरु निम्न अनुसार रहेको बताइएको छ ।
    १) नेपाल सरकार काठमाडौं १,००,०००
    २) पाटन हस्पिटल २,००,०००
    ३) गोपाल ढुङ्गेल , सिक्किम १६,०००
    ४) मिन कुमार ढुङ्गेल, कालेबुङ्ग १६,३००
    ५) देबिका ढुङ्गेल, कालेबुङ्ग ८,०००
    ६) गङ्गा ढुङेल, कालेबुङ्ग ८,०००
    ७) दुर्गा ढुङ्गेल बङ्गाल १६,०००
    ८) लक्ष्मण ढुङ्गेल काकडभिट्टा १०,०००
    ९) जय प्र. ढुङ्गेल गोलधाप १५,०००
    १०) चन्द्र ढुङ्गेल सुरुङ्गा ३ २०,०००
    ११) मन्दिरा ढुङ्गेल अर्जुनधारा ५ ५०००
    १२) रोहित भट्टराई बङ्गाल २५००
    १३) इन्दिरा ढुङ्गेल अमेरिका १०,०००
    १४) ढुङ्गेल बन्धु अस्ट्रेलिया ४०,०००
    १५) डम्बर+केदार ढुङ्गेल बुद्धशान्ति १६,०००
    १६) पबित्रा गिरि कनकाई ८ १०००
    १७) सानु+इन्दिरा बराईली १०००
    १८) रेखा कुमारि कट्टेल कन्काई ८ १०००
    १९) अम्बिका गिरि कन्काई ८ १०००
    २०) शारदा गिरि कन्काई ८ १०००
    २१) कमला गुरुङ्ग कन्काई ८ १०००
    २२) शुशिला पाण्डे कन्काई ८ १०००
    २३) जानुका बस्नेत कन्काई ८ ५००
    २४) बिमला बुडाथोकी कन्काई ८ १०००
    २५) राममाया गुरुङ्ग कन्काई ८ ५००
    २६)कमला सार्की कन्काई ८ ५००
    २७) उर्मिला राई कन्काई ८ १०००
    २८) कविता श्रेष्ठ कन्काई ८ १०००
    २९) निर्मला तामाङ्ग कन्काई ८ १०००
    ३०) कृपा शिवाकोटी कन्काई ८ १०००
    ३१) शारदा भणडारि कन्काई ८ ५००
    ३२) देबि शिवाकोटी कन्काई ८ ५००
    ३३) तिलमाया पुरी कन्काई ८ ११००
    ३४) डक माया पौडेल कन्काई ८ ४००
    ३५) नरमाया खनाल कन्काई ८ ५००
    ३६) जानुकां+मुना गिरि कन्काई ८ १०००
    ३७) खिना गुरुङ्ग कन्काई ८ ५००
    ३८)सीता गुरुङ्ग कन्काई ८ ५००
    ३९) तारा पाण्डे कन्काई ८ ५००
    ४०) रनमाया गुरुङ्ग कन्काई ८ ५००
    ४१) बास्तोला ज्यु कन्काई ८ ६००
    ४२) त्रिलोचन चिमरिया कन्काई ३ ५०००
    ४३) गिताराज खड्का(होलि बेसिल ) ५०००
    ४४) टेकवा बस्नेत कन्काई ८ २५००
    ४५) केशव प्र. ओझा कन्काई ८ ५०००
    ४६) लिला वा. कटुवाल कन्काई ८ २०००
    ४७) सुनिता सिग्देल कन्काई ८ ५०००
    ४८) सुशील कु. श्रेष्ठ (रोटरी क्लब अफ सुरुङ्गा) ५०००
    ४९)यामनारायण गिरि कन्काई ८ ५०००
    ५०) देबिमाया घिमिरे अर्जुनधारा ५ ५१०५
    ५१) छवि थपलिया कन्काई ३ २५००
    ५२) प्रेम प्र. कटुवाल कन्काई ८ ५०००
    ५३) भिम कार्की कर्णाली स. ५००
    ५४) गङ्गा राई गोलधाप ५००
    ५५) देबनारायण निरौला कन्काई ३ ७०००
    ५६) अर्जुन रेग्मी अर्जुनधारा ५ १०००
    ५७) सिजन बिहिवारे कोबरा अर्जुनधारा ५ ५०००
    ५८) सत्सङ किर्तन मण्डली अर्जुनधारा ५ १००००
    ५९) माधब गौतम अर्जुनधारा ५ २५००
    ६०) टेक बा. गिरि अर्जुनधारा ५ ५०००
    ६१) हरि प्र. अधिकारी बिर्तामोड ४ १०००
    ६२) वेदराज आचार्य अर्जुनशनी ४ १०००
    ६३) गिता श्रेष्ठ शिवशताक्षी ६ १०००
    ६४) लिलाराज बजगाई बिर्तामोड ४ १०००
    ६५) सुरेश कडरिया कन्काई ३ ५०००
    ६६)रामकुमारी पौडेल अर्जुनधारा ६ ५००
    ६७)चित्रकला ओलि बिर्तामोड २ ५००
    ६८)सारीता ओडारी बिर्तामोड ४ ५००
    ६९)माधव घिमिरे बिर्तामोड ५ ५००
    ७०)राम कुमार बुडथोकी बिर्तामोड ३ ५००
    ७१)नारायण प्रसाद मिश्र बिर्तमोड २ ५००
    ७२)जगन्नाथ शाह कनकाई ९ १००
    ७३)ओली मनी ट्रन्स्फर कनकाई ८ ३१००
    ७४)लुना ओलि उर्लावारी ६ १०००
    ७५)आदित्य अर्याल अर्जुनधारा ५ ५१००
    ७६)सुमित्रा साप्कोटा अर्जुनधारा ५ २१००
    ७७)भुपाल परियार अर्जुनधारा ५ ५००
    ७८)यसोदा भट्टराई कनकाई ८ ५००
    ७९)अनुरागशेशन राई कनकाई ८ ११५०
    ८०)ललिता लुवागुन कनकाई ३ १०००
    ८१)भवानी ढुङ्गेल कनकाई ३ २५००
    ८२)सुर्य प्रसाद रिमाल अर्जुनधारा ५ २५००
    ८३)मनिसा काफ्ले अर्जुनधारा ५ १०५
    ८४)सुर्य बाहादुर गिरी अर्जुनधारा ५ ५०
    ८५)बिजय निरौला अर्जुनधारा ५ १०५
    ८६)लीला लम्साल अर्जुनधारा ५ २५
    ८७)राजेन्द्र प्रसाद खतिवडा अर्जुनधारा ५ १००
    ८८)कमला दाहाल अर्जुनधारा ५ १००
    ८९)मिना थापा अर्जुनधारा ५ १०५
    ९०)हरी प्रसाद पाठक अर्जुनधारा ५ १००
    ९१)दिलमाया सुनवार अर्जुनधारा ५ ५५
    ९२)धन बाहादुर गिरी अर्जुनधारा ५ १०५
    ९३)पदम भेटवाल अर्जुनधारा ५ १००
    ९४)उर्मिला ढकाल अर्जुनधारा ५ १००
    ९५)दुर्गा ढुङ्गेल अर्जुनधारा ५ १००
    ९६)गोमा कटुवाल अर्जुनधारा ५ १००
    ९७)सिता नेपाल अर्जुनधारा ५ १००
    ९८)उग्रेन तामाङ्ग अर्जुनधारा ५ १००
    ९९)मनकुमारी न्यौपाने अर्जुनधारा ५ १०५
    १००)ईश्वर अधिकारि अर्जुनधारा ५ १०५
    १०१)शची झा अर्जुनधारा ५ १०५
    १०२)दुर्गा लम्साल अर्जुनधारा ५ ११०
    १०३)विध्या मगर अर्जुनधारा ५ १००
    १०४)धनमाया तामाङ्ग अर्जुनधारा ५ ५०
    १०५)अमर तामाङ्ग अर्जुनधारा ५ १००
    १०६)जिवन दुङ्गेल अर्जुनधारा ५ १२५
    १०७)गोपिकृष्ण ढकाल अर्जुनधारा ५ १५०
    १०८)मातृका शिवकोटी अर्जुनधारा ५ २००
    १०९)छत्र बा बसनेत अर्जुनधारा ५ २००
    ११०)कल्पना जोगी अर्जुनधारा ५ २००
    १११)नविना बास्तोला अर्जुनधारा ५ २००
    ११२)सुर्य बास्तोला अर्जुनधारा ५ २००
    ११३)रमा डाँगी अर्जुनधारा ५ २००
    ११४)विष्णु कुमार राई अर्जुनधारा ५ २००
    ११५)मणी कुमार श्रेष्ठ अर्जुनधारा ५ २००
    ११६)गोपाल उप्रेती अर्जुनधारा ५ २००
    ११७)डिल्ली शिवाकोटी अर्जुनधारा ५ १६०
    ११८)केशव खनाल अर्जुनधारा ५ २००
    ११९)अर्जुन महरा अर्जुनधारा ५ २५०
    १२०)छत्र लम्साल अर्जुनधारा ५ २५०
    १२१)धर्मराज प्रसाई अर्जुनधारा ५ २५०
    १२२)पवित्रा दाहाल अर्जुनधारा ५ ३००
    १२३)खगेन्द्र कार्की अर्जुनधारा ५ ३००
    १२४)राधिका तिवारी अर्जुनधारा ५ ३००
    १२५)केशव कुमार खनाल अर्जुनधारा ५ ४००
    १२६)दिनेश कार्की अर्जुनधारा ५ ४००
    १२७)पूर्ण बाहदुर कटुवाल अर्जुनधारा ५ ५००
    १२८)भिमा अधिकारि अर्जुनधारा ५ ५००
    १२९)हरी प्रसाद कोईराला अर्जुनधारा ५ ५००
    १३०)कमल डागी अर्जुनधारा ५ ५००
    १३१)सुनिता चौधरी अर्जुनधारा ५ ५००
    १३२)जिवन पुरी अर्जुनधारा ५ १००
    १३३)विन्दा पुरी अर्जुनधारा ५ ५००
    १३४)शिव कुमार श्रेष्ठ अर्जुनधारा ५ ५००
    १३५)गणेश कार्की अर्जुनधारा ५ ५००
    १३६)पवन मेचे अर्जुनधारा ५ ५००
    १३७)उद्धव पुरी अर्जुनधारा ५ ५००
    १३८)बिष्णु कार्की अर्जुनधारा ५ ५०५
    १३९)गोपाल आचार्य अर्जुनधारा ५ ६००
    १४०)भिम खड्का अर्जुनधारा ५ १०००
    १४१)डम्बर थापा (क) अर्जुनधारा ५ ११००
    १४२)चन्द्रकला पुरी कतार २०००
    १४३)बिनिता पाण्डे अर्जुनधारा ५ २००
    १४४)देवीमाया खतिवडा अर्जुनधारा ५ ५००
    १४५)मञ्जिला घिमिरे अर्जुनधारा ५ २००
    १४६)चन्द्र प्रसाद पोख्रेल कनकाई ३ १०००
    १४७)जन मिलन टोल बिकास संस्था २५२६०
    १४८)नारायणी सङ्ग्रौला कनकाई ३ ५००
    १४९)इन्दिरा ढुङ्गेल अधिकारि कनकाई ३ ५००
    १५०)मायादेवी कडरिया कन्काई ३ २००
    १५१)मिना दाहाल ढुङ्गाना कागेश्वरी मनहरा ८ काठमाडांै ५०००
    १५२)वृहस्पती कार्की शिवसतासी १० ५००
    १५३)रुकम गुरुङ्ग हल्दिवारी १ १०५०
    १५४)दिल बहादुर लिम्बु हल्दिवारी १ १०००
    १५५)तिल बहादुर बस्नेत हल्दिवारी १ ५००
    १५६)तुलसा राई हल्दिवारी १ १०००
    १५७)शान्ता गुरुङ्ग (रीना) हल्दिवारी १ १०००
    १५८)राम चन्द्र घिमिरे हल्दिवारी १ १०००
    १५९)सुकमाया राई हल्दिवारी १ १०००
    १६०)लक्ष्मीध्वज नम्बाङ्ग हल्दिवारी १ १०००
    १६१)किरन श्रेष्ठ हल्दिवारी १ ५००
    १६२)मान बहादुर आङ्बो हल्दिवारी १ ५००
    १६३)आइत आङ्बो हल्दिवारी १ १०००
    १६४)कृष्ण श्रेष्ठ हल्दिवारी १ १०००
    १६५)टेक नाथ सिवा हल्दिवारी १ १००
    १६६)कमला चौहान हल्दिवारी १ १५०
    १६७)सन्त बहादुर खालीङ्ग हल्दिवारी १ ५००
    १६८)कृष्ण बहादुर राई हल्दिवारी १ १०००
    १६९)ललित बहादुर श्रेष्ठ हल्दिवारी १ ५००
    १७०)भिमादेवी मैनाली हल्दिवारी १ ५००
    १७१)बिष्णु गिरी हल्दिवारी १ ५००
    १७२)कुल बहादुर बिष्ट हल्दिवारी १ ५००
    १७३)जिवनाथ अधिकारि हल्दिवारी १ ५००
    १७४)राम चन्द्र अधिकारि हल्दिवारी १ ५००
    १७५)तिर्थ नाथ तिम्सिना हल्दिवारी १ ५००
    १७६)चन्द्र डागी हल्दिवारी १ ५००
    १७७)तुल्सी प्रसाद घिमिरे हल्दिवारी १ १०००
    १७८)राधिका तिम्सिना हल्दिवारी १ ५००
    १७९)लीला शाह शंखर हल्दिवारी १ ५०
    १८०)शृजना बिष्ट हल्दिवारी १ ५००
    १८१)देवी बहादुर बस्नेत हल्दिवारी १ १५०
    १८२)भिम बहादुर बिष्ट हल्दिवारी १ ५००
    १८३)मन माया बिष्ट हल्दिवारी १ ५००
    १८४)बल बहादुर बिष्ट हल्दिवारी १ १०००
    १८५)दिल बहादुर ढुंगाना हल्दिवारी १ १०००
    १८६)पदम लाल दाहाल हल्दिवारी १ ५००
    १८७)यशोधा श्रेष्ठ हल्दिवारी १ ५००
    १८८)धर्मनन्द खनाल हल्दिवारी १ ५००
    १८९)लीला राम घिमिरे हल्दिवारी १ ५००
    १९०)भिम बहादुर सम्वाहाम्फे हल्दिवारी १ ५००
    १९१)दिल बहादुर राई हल्दिवारी १ ५००
    १९२)जय प्रसाद ढुङ्गेल हल्दिवारी १ १०००
    १९३)मुना राई हल्दिवारी १ ५००
    १९४)लीलाराई फाउन्डेसन युके ५००००
    १९५)नबिन पुरी अमेरिका ५१००
    १९६)सुसन ट्रेड्स (नेत्र) ५०००
    १९७)पुष्प ं ओमकार भट्टराई अर्जुनधारा ५ ५०००
    १९८)विध्या (बाबा डियर)अर्जुन्धारा ५ १०००
    १९९)ईन्द्र बहादुर पुरी अर्जुन्धारा ५ ४००
    २००)गोपाल बस्नेत अर्जुन्धारा ५ १५०
    २०१)भिमा भट्टराई अर्जुन्धारा ५ २००
    २०२)बल बहादुर कटुवाल अर्जुन्धारा ५ २००
    २०३)अम्बिका कार्की अर्जुन्धारा ५ ५०
    २०४)भुपाल कार्की अर्जुन्धारा ५ ५००
    २०५)पुनम तामाङग अर्जुन्धारा ५ १५०
    २०६)कृष्ण चन्द्र दाहाल अर्जुन्धारा ५ ५०५
    २०७)देवेन्द्र थापा अर्जुन्धारा ५ ५००
    २०८)खिलराज कार्की अर्जुन्धारा ५ ५१०
    २०९)लय प्रसाद तिम्सिना अर्जुन्धारा ५ ३००
    २१०)बबिता ल्वागुन अर्जुन्धारा ५ ५०
    २११)ईन्द्र थापा अर्जुन्धारा ५ ५००
    २१२)मिना सेन्चुरी अर्जुन्धारा ५ ५००
    २१३)रोहित भट्टराई अर्जुन्धारा ५ ५००
    २१४)जनक भुजेल अर्जुन्धारा ५ ५०५
    २१५)स्वरशति तामाङग अर्जुन्धारा ५ १००
    २१६)गोपाल प्रसाद निरौला अर्जुन्धारा ५ १५०
    २१७)जित बहादुर चौहान अर्जुन्धारा ५ १००
    २१८)नेत्र प्रसाद आचार्य अर्जुन्धारा ५ १००
    २१९)शिव ढुङ्गेल अर्जुन्धारा ५ १२५
    २२०)ईश्वर आचार्य अर्जुन्धारा ५ १००
    २२१)रितु कट्वाल अर्जुन्धारा ५ २००
    २२२)चित्र प्रसाद दर्नाल अर्जुन्धारा ५ १५०
    २२३)खुमा आचार्य अर्जुन्धारा ५ ३००
    २२४)विरधन विश्वकर्मा अर्जुन्धारा ५ ५५०
    २२५)प्रदिप खाती अर्जुन्धारा ५ ५००
    २२६)भिम बहादुर कार्की अर्जुन्धारा ५ ५००
    २२७)लोकनाथ तिम्सिना अर्जुन्धारा ५ १००
    २२८)रोटरी क्लब अफ सुरुङ्गा १२०१५
    २२९)सृजना शर्मा र साथिहरु (यु एस ए कोलम्बस,ओहायो) ४९५००
    क्रमशः…..

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.