Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्यान्सर पिडित मेनुकाको सहयोगकालागि बैंक खाता संचालन
    समाचार

    क्यान्सर पिडित मेनुकाको सहयोगकालागि बैंक खाता संचालन

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १८, आईतवार १४:२३ गते2 Mins Read

     

     

    कनकाई खबर / क्यान्सर पिडित झापा कनकाई नगरपालिका—८ निवासी ४३ बर्षिया मेनुका ढुङ्गेल (बास्तोला)को उपचारकालागि सहयोग गर्ने दाताहरु सम्पर्कमा आउँन थालेपछि मेनुका बचाउ अभियान समितिले बैंक खाता संचालन गरेको छ ।

         संकलन हुने रकमलाई व्यवस्थित गर्दै बिरामीको उपचारमा खर्च गर्ने गरी समितिले एनआईसी एशिया बैंकमा खाता संचालन गरेको जनाएको छ । विगत ४ महिनादेखि क्यान्सर रोगले ग्रसित बन्न पुगेकी बास्तोलाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका बाँस्तोला परिवारले उपचारका क्रममा आँफूसँग भएको पैशा सबै सकिएपछि आर्थिक सहयोगकालागि सबैसँग अपिल गरेको छ । जसकालागि केही दिन अघि मात्र कनकाई नगर वडा नं. ८ का वडाअध्यक्ष प्रेम कटुवालको अध्यक्षतामा स्थानीय एक दर्जन बढी विभिन्न सामाजिक संघसंस्थाहरु सदस्य रहने गरी मेनुका बचाउ अभियान समिति गठन गरिएको थियो ।

         उपचारमा रहेका डाक्टरको सल्लाह अनुसार खर्चको व्यवस्थापन गर्न सके मेनुकाले नयाँ जीवन पाउँन सक्ने आश्वासन प्राप्त भएपछि स्थानीयबासी, आफन्तजनको सक्रियतामा अभियान समिति क्रियाशिल रहेको बताइएको छ । मेनुकालाई सहयोग गर्ने दाताहरुले सोझै एनआईसी एशियाको खाता नं. २१०४१५०८९५१७८००१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । केही आवश्यक परेमा थप जानकारीकालागि समितिका सचिव छबि कट्टेलको सम्पर्क नं.९८४२६७०८८०, कोषाध्यक्ष गोमा निरौलाको सम्पर्क नं.९८६३७६५१९६ र मेनुकाका दाजु चन्द्र ढुङ्गेलको सम्पर्क नं.९८४२६५२८०० मा सम्पर्क गर्न सकिने बताइएको छ । सहयोग गर्ने दाताहरुको नामावली रकमसहित क्रमशः अनलाईन संचार माध्यम साथै पत्रपत्रिका मार्फत सार्वजनिक गर्दै जाने समितिले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.