Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्ला भर नेविसंघको बिरोध प्रदर्शन
    समाचार

    जिल्ला भर नेविसंघको बिरोध प्रदर्शन

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १३, मंगलवार १६:१४ गते2 Mins Read

     

    कनकाई खबर   /    नेपाल विद्यार्थी संघ झापाले जिल्लाका विभिन्न स्थानमा सरकार विरोधी नाराबाजी गर्दै बिरोध तथा खबरदारी कार्यक्रम संचालन गरेको छ ।

    पछिल्लो समयमा सरकारले गरेका निर्णयहरु गैर जिम्मेवार भएको आरोप लगाउँदै आएको नेपाली कांग्रेसको भातृसंठन नेपाल विद्यार्थी संघ झापाले दुईदिने झापा जिल्ला व्यापी बिरोध कार्यक्रम घोषणा गरेसंगै मंगलबार पहिलो दिन जिल्लाका विभिन्न स्थानमा वीरोध प्रदर्शन गरेको हो ।

    सरकारलाई खबरदारी गर्न आयोजना गरिएको कार्यक्रम झापाका मुख्य शहर बजारहरु बिर्तामोड , धुलाबारी , शनिश्चरे , सुरुङ्गा , भद्रपुर , दमक , गौरिगञ्जमा प्रदर्शन गर्ने क्रममा मंगलबार कनकाईको सुरुङ्गामा सम्पन्न गरिएको नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिएका छन ।

    नेवि संघका जिल्ला सदस्य असोक पाठकको संयोजकत्वमा सुरुङ्गामा सम्पन्न बिरोध कार्यक्रममा नेविसंघ झापाले विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस कनकाई नगर सचिव दुर्गा प्रसाईं , नेपाल महिला संघ क्षेत्रिय सभापति कविता बस्नेत , नगर सभापति शान्ता पोखरेल र सदस्य सीता थेवे नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती , जिल्ला प्रवक्ता संजय निरौला , सदस्य उदित दहाल , सुरज उप्रेती , सागर ढकाल , केशव खत्री लगायत नेविसंघमा आवद्ध सयौं बिद्यार्थीहरुको उपस्थितिमा हातमा प्ले कार्ड बोकेर “गैर जिम्मेवारी ओली सरकार मुर्दावाद , धार्मिक हिंसा निम्त्याउने अभिव्यक्ति दिन बन्द गर ,भ्रष्ट्रचारमा लिप्त सरकार मुर्दावाद , चोलेन्द्र शमशेरलाई कार्वाही गर , न्यायपालिकाको स्वतन्त्रता कायम गर , रन्जन कोइरालालाई पुनरजन्म कैद गर , सुशासन कायम गर , धार्मिक सहिष्णुता कायम गर जस्ता नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै सुरुङ्गा चोकमा विरोध प्रदर्शन गरिएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.