Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिक्षाकर्मी मैनाली रहेनन्
    कनकाई खबर बिशेष

    शिक्षाकर्मी मैनाली रहेनन्

    ramBy ram२०७५ मंसिर ५, बुधबार ०२:३८ गते1 Min Read

    सुरुङ्गा \ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक कुलेन्द्र मैनालीको निधन भएको छ ।
    लामो समयदेखि मधुमेह रोगबाट पीडित मैनालीको बिराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा मंगलबार बिहान निधन भएको हो । ५७ वर्षीय मैनालीको हृदयाघातबाट निधन भएको अस्पताल स्रोतलाई उध्दृत गर्दैै उनका सहोदर भाइ भूपिचन मैनालीले जानकारी दिए । मैनाली २०५३ सालदेखि कनकाई क्याम्पस सुरुङ्गामा अर्थशास्त्र विषय प्राध्यापन गर्दै आएका थिए ।

       उनी हरिकुल नमुना माविका पूर्व प्राचार्य, मैनाली समाज झापाका सहसचिव लगायतका भूमिकामा रही शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनले ८ वर्षदेखि सुरुङ्गामा निजी लगानीमा दुर्गा प्रिन्टिङ प्रेस सञ्चालन गर्दै आएका थिए । उनले विभिन्न पुस्तक तथा साहित्यिक पत्रिकाहरुको सम्पादन पनि गरेका थिए । उनको निधनबाट कनकाई नगरले समर्पित शिक्षाकर्मी, कुशल सम्पादक र मिलनसार व्यक्तित्व गुमाएको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका उपप्राध्यापक तीर्थराज खरेलले बताए । स्वर्गीय मैनालीका आमा, श्रीमती अनुषा, छोरी कृतिका, छोरा नविन, ६ भाइहरु र ७ बहिनीहरु रहेका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.