Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा प्रहरीको वार्षिक समिक्षा
    समाचार

    झापा प्रहरीको वार्षिक समिक्षा

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण ४, आईतवार १६:३७ गते1 Min Read

     

     चन्द्रगढी  /  जिल्ला प्रहरी कार्यालय झापाले वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।

      आइतबार चन्द्रगढीमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।  विगत वर्षभन्दा २०७६/७७ मा गरेका काम कारवाहीमा प्रगति गरेको जनाएको छ ।

       झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले भौगोलिक क्षेत्र अनुसार मुद्धा दर्ता, आत्महत्या सम्बन्धि घटना, यौनजन्य सम्बन्धि अपराध, लागुऔषध सम्बन्धि अपराध, ठाडो उजुरी, अवैध चोरी तस्करी नियन्त्रण, महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, नगरपालिका तथा गाँउपालिकाको न्यायिक समितिमा परेका उजुरीको विवरण, सवारी दुर्घटना तथा ट्राफिक व्यवस्थापन र फैसला कार्यान्वयनका बारेमा अघिल्लो वर्षसहितका विवरणका आधारमा समीक्षा गरेका थिए ।

        एसपी कोइरालाले तीन वर्षमा ४ हजार ३ सय २१ वटा मुद्दा दर्ता भएको जानकारी दिए । तीन वर्षको तथ्याङकमा गएको आ.व. मा मुद्दा दर्ताको संख्या घटेको छ ।

    कोभिड–१९ को रोकथाम तथा न्यूनिकरणको लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएका सचेतनामुलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती,चेकजाँच, मानसिको चेतनाको स्तरमा बृद्धि, प्रहरीको सक्रियता आदिका कारण मुद्धा  दर्ताको संख्या घट्दै गएको एसपी कोइरालाको दावी छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.