Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लकडाउन अवधिको ३ करोड ४५ लाख ब्याज मिनाहा
    आर्थिक

    लकडाउन अवधिको ३ करोड ४५ लाख ब्याज मिनाहा

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण ३, शनिबार १०:०४ गते1 Min Read

    राम निरौला,
    कनकाई खबर  / झापाको विर्तामोड— २ स्थित चारपानेमा केन्द्रिय कार्यालय स्थापना गरी वित्तिय कारोबार गर्दै आएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले लकडाउन अवधिको ३ करोड ४५ लाख रुपैंयाँ ब्याज मिनाहा गरेको छ ।

        प्रदेश नं.१ का ६ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरेर वित्तिय सेवा प्रदान गर्दै आएको सहाराले कोरोना भाइरसको महामारीका कारण मुलुकभर लकडाउन भएको अवधि चैत महिनादेखि २०७७ असार मसान्त सम्म चार महिनामा संस्थाले गरेको लगानीको व्याजमा १० प्रतिशत छुट गर्दै सो बराबरको कुल रकम ३ करोड ४५ लाख ब्याज मिनाहा गरेको संस्थाका सचिब महेन्द्रकुमार गिरीले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । यस अवधिमा बचत र ऋण कुनैमा पनि हर्जना, जरिवाना नलिएको साथै ऋणको किस्ता पनि स्वेच्छिक रुपमा तीर्न सक्ने गरी व्यवस्था मिलाएको विज्ञप्ती मार्फत संस्थाका सचिव गिरीले जानकारी दिएका छन् ।

         लकडाउनको असहज परिस्थितीमा समेत सहारा नेपाल(साकोस) ले आफ्नो सेवा क्षेत्रमा रहेका सदस्य तथा समुदायमा थोरै भएपनि सहयोग पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यन्न सामाग्री, विपद सापटी र आत्मनिर्भरताकोलागि कृषि प्याकेज उपलव्ध गराएको बताइएको छ । साकोसका कर्मचारी साथै स्थानीय सहयोग समितिका पदाधिकारीहरु सेवा क्षेत्रका क्वारेन्टाइन स्थलमा नै गएर स्थानीय सरकार मार्फत खाद्य सामाग्री वितरणमा सक्रियता देखाएको वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.