Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भारु नक्कली नोटसहित तीन जना पक्राउ
    समाचार

    भारु नक्कली नोटसहित तीन जना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०७७ असार २८, आईतवार १५:०५ गते2 Mins Read

       झापा  \  झापाको सुरुङ्गाबाट भारु नक्कली नोट सहित तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

        पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका–४ का ३० वर्षीय खुसिल मियाँ, झापा गाउँपालिका–५, पन्थपाडाका २४ वर्षीय एराजुल मियाँ र कनकाई नगरपालिका ३ सुरुङ्गाका सुनचाँदी व्यवसायी मौसम श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

       उनीहरुलाई भारतीय पाँच सय दरका नक्कली एक लाख ४० हजार रुपैंयाँसहित पक्राउ गरेको हो । कनकाई नगरपालिकाका–४ का खुसिल मियाँले उक्त रकम सुनचाँदी व्यवसायी श्रेष्ठलाई बैंकले भारु पैसा लिन मानेन भन्दै नेपाली रुपैंयाँ साटेका थिए । श्रेष्ठले अर्का व्यावसायीलाई उक्त नक्कली रकम दिएको प्रहरीले बताएको छ । ती व्यक्तिले भारु पैसा लिएर बिमा रकमको भुक्तानी दिन जाँदा उक्त रकम नक्कली भएको खुलेको बताइएको छ ।

         खुसिल मियाँले उक्त रकम झापा गाउँपालिका बस्ने एराजुल मियाँबाट लिएको भनेपछि प्रहरीले उनलाई समेत शनिबार साँझ आफ्नै घरबाट पक्राउ गरेको हो । उनीहरुलाई आज म्याद थप गरेर  इप्रका  बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  प्रहरीले नक्कली नोटको कारोबारीकालागि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन ।

         पछिल्लो समय एकै स्थानबाट नेपाल भारत सीमा क्षेत्रमै घर भएका नागरिकबाट ठूलो परिमाणको भारतीय नक्कली नोट फेला पर्नुमा भारतीय गिरोह नक्कली नोटको कारोबारमा सम्लग्न भएको आशंका गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.