Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चेम्बर अफ कमर्श कनकाईमा तिम्सिना(भिडियो सहित)
    कनकाई खबर बिशेष

    चेम्बर अफ कमर्श कनकाईमा तिम्सिना(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १९, शुक्रबार १६:११ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / व्यवसायीहरुमा एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण साथै व्यवसायको प्रवद्र्धन गर्नकालागि आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने उद्येश्यले झापाको कनकाई नगरमा नगरस्तरीय चेम्बर अफ कमर्श गठन गरिएको छ ।

       नगरको प्रारम्भिक समितिका रुपमा रहेको कनकाई चेम्बर अफ कमर्शको अध्यक्षमा सुरुङ्गा बजारका पुराना व्यवसायी सामाजिक अभियन्ता मिनाल तिम्सिना सर्वसम्मत रुपमा चयन हुनुभएको छ । व्यवसायका क्षेत्रमा सक्रिय रहे पनि विभिन्न सामाजिक गतिविधीमा अग्रस्थानमा रहेका व्यक्तित्वहरुबाट गठन भएको व्यवसायीहरुको संस्था चेम्बर अफ कमर्श कनकाईको वरिष्ठ उपाध्यक्षमा जनक कार्की चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षद्वयमा अनिल गोयल र खीनमाया खतिवडा, महासचिवमा पदम ओली, सचिवद्वयमा केशब शिवाकोटी र अनिता मैनाली उप्रेती, कोषाध्यक्ष विश्वविजय खरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राधिका ओली, मोतिखर ओझा, दिनानाथ खतिवडा, टंक पाठक, लिला तिम्सिना, गोविन्द सुवेदी र निर्मला चाम्लीङ् राई रहनुभएको छ ।

       चेम्बर अफ कमर्श कनकाई नगर समितिको घोषणा कार्यक्रम चेम्बरका झापा अध्यक्ष ओमकृष्ण विमलीलको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहनुभएका चेम्बरका केन्द्रिय सदस्य एवम् १ नं.प्रदेशका संयोजक राजेन्द्र घिमिरेले मुलुकलाई समृद्धिको बाटो तर्फ लगाउँनकालागि रोजगारीको अवसर खोजिनु पर्नेमा जोड दिनुभएको छ ।

       कोरोनाका कारण विश्व आक्रान्त भएको वर्तमान अवस्थामा विदेशबाट स्वदेश तर्फ आएका नेपाली युवाहरुलाई उद्यमशिल बनाउँने कार्यमा चेम्बरको भूमिका महत्वपूर्ण हुने कुरामा घिमिरेले जोड दिनुभएको छ । महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराईको स्वागत तथा चेम्बर झापाका सचिव बिरोध सुवेदीले संचालन गर्नुभएको कार्यक्रमलाई झापा क्षेत्र नं.४, (ख) का प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरकापालिकाका प्रमुख राजेन्द्र पोखरेलले व्यवसायीहरुको आवश्यक्ता र अवस्थालाई मध्यनजर गर्दै सरकारका तर्फवाट समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.