Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाको प्रस्तावित नीति तथा कार्यक्रम बहुमतले पारित (भिडियो सहित)
    आर्थिक

    कनकाई नगरपालिकाको प्रस्तावित नीति तथा कार्यक्रम बहुमतले पारित (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १५, सोमबार १६:०२ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले आ.ब. २०७७/0७८ को नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव  बहुमतले पारित गरेको छ ।

       कनकाई नगर क्षेत्रको विशेष लकडाउनका कारण असार १० गते अनलाइन प्रविधिको प्रयोग गर्दै कनकाई नगरपालिकाले सातौं नगर सभामा ५४ करोड, ४३ लाख, ५० हजार बराबरको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । कोरोनाको कहरसँगै लकडाउन केही सहज भएपछि आज सोमवार नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी प्रस्तावित नीति तथा कार्यक्रम  पारित गरेको हो ।

       कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ सहित सम्पूर्ण जनप्रतिनीधिहरुको उपस्थितीमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै संचालन गरिएको कार्यक्रममा व्यापक छलफल गर्दै संशोधन प्रस्ताव बहुमतले पारित भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । नगर प्रमुख पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रत्येक वडाका जनप्रतिनिधीहरुवाट नीति तथा कार्यक्रमका बारेमा दफाबार छलफल भएको बताइएको छ ।

       छलफलमा वडा नं. ६ का तर्फवाट वडाअध्यक्ष लक्ष्मी ओली, कनकाई नगर वडा नं ७ का वडाअध्यक्ष लिलाबहादुर कन्दङ्वा,  वडा नंं. २ का तर्फवाट वडा सदस्य प्रताप राई, वडा नं.३ का तर्फवाट वडा सदस्य छबी थपलिया, वडा नं.४ का तर्फवाट वडा सदस्य रोशन सुवेदी, वडा नं.९ का तर्फवाट नरमान श्रेष्ठ लगायतले नीति तथा कार्यक्रमका विभिन्न दफाका बारेमा सुझाव प्रस्तुत गरेका थिए । कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले कार्यक्रममा उठेका सवालको टिप्पणी गर्दै आवश्यक सुझाव प्रस्तुत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.